Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रवासी नेपालीकालागि हाम्रो मूभी डटकम

\"hamromovie-press-realise-750\" काठमाडौं । विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई मध्यनजर गर्दै हाम्रो मुभि डटकमबाट सजिलै फिल्म हेर्न पाइने भएको छ । विधि प्रा.लि र हाईलाईट्स नेपालले www.hamromovie.com मार्फत घरमै बसेर सजिलै नेपाली फिल्म हेर्न पाइने सुविधा सुरु गरेको हो । अब ५.९९ अमेरिकीडलरमा hamromovie.com  को मासिक ग्राहक बनेर नयाँ नयाँ नेपाली फिल्म सजिलै हेर्न सकिने विधि प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिएका छन् । मास्टर कार्ड, अमेरिकन एक्स्प्रेस, भिजा कार्डलगायत नेटवर्कमा रहेका कुनै पनि डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डबाट hamromovie.com को ग्राहक बन्न सकिनेछ । hamromovie.com को ग्राहक बन्ने बित्तिकै अहिले ४० वटा नयाँ तथा पुराना नेपाली फिल्म हेर्न सकिनेछ भने प्रत्येक महिना ४ वटा फिल्म .hamromovie.comमा थपिँदै जानेछ । नेपालका हलहरुमा प्रर्दशन हुने नयाँ फिल्महरु प्नि चाँडै hamromovie.com बाट देखाउने प्रबन्ध मिलाउने हाईलाईट्स नेपालका प्रमुख ओमप्रसाद गुरुङले बताएका छन् । हलमा प्रदर्शन भएका फिल्म हेर्नकालागि विदेशमा बस्ने नेपालीले वषौँ कुर्नु पर्ने र महंगो टिकेट काटेर मात्रै हेर्न सक्ने बाध्यतालाई हटाउन hamromovie.com ले यस्तो सेवा उपलब्ध गराएको हो । ग्राहक बन्नकालागि प्रयोग गरिएको कार्डको कुनै पनि जानकारी hamromovie.com ले नराख्ने भएकाले कार्डबाट पैसा चोरी होला भनेर डराउनु नपर्ने जानकारी कम्पनीका टेक्नीकल म्यानेजर दिपक पाण्डेले दिएका छन् । नेपाली फिल्मको बढ्दो मोहलाई अझै वृद्धि गरी नेपाली भाषा, संस्कृति र नेपालीबीचको एकतालाई बढाउनमा hamromovie.com ले राम्रो भूमिका खेल्ने कम्पनीको विश्वास छ ।   विदेशमा रहेका नेपाली माझ छिटो भन्दा छिटो पुर्याउनु नै hamromovie.comको मुख्य लक्ष्य रहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies