Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महिलाको योग्यता र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ :अाेली

\"Kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय र समानतापूर्ण समाज भएमा मात्र समृद्ध नेपाल बन्ने बताएका छन् । एक सय छैटौँ अन्तर्रा्ष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा काठमाडौमा आज आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले अवसर पाएमा महिला पनि अगाडि बढ्न सक्छन् भन्दै महिलाको योग्यता र क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । “नेपालमा राष्ट्रपति पदमा महिला पुग्नु लामो सङ्घर्षको उपलब्धि हो”, उनले भने– “संविधानसभामा गरेको सङ्घर्षका कारण नै विश्वमा कमै मात्र हुने उपलब्धि नेपालले हासिल गरेको छ ।” महिला आरक्षणका कुरा केही ठाउँ र तहसम्मका लागि मात्र भएको बताउँदै प्रधानमन्त्रीले महिलाका लागि अनिवार्य शिक्षा, आर्थिक सशक्तीकरणजस्ता योजनामा बढी लगानी गर्नुपर्ने औँल्याए । उपप्रधानमन्त्री सिपी मैनालीले घरेलु श्रमलाई औपचारिक मान्यता दिई सामाजिक श्रमका रुपमा स्थापना गर्न सके महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिने बताए । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि लैङ्गिक समानता अपेक्षाकृत रुपमा हुन नसकेको स्वीकार गरे । मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिताका लागि आरक्षणको व्यवस्था गरिएको बताए । राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष मनु हुमागाईंले नेपाली महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्रीको योगदानको स्मरण गर्दै महिलाका अधिकार स्थापित गर्न र न्याय दिलाउन आयोगले गरेका कामकारबाहीबारे जानकारी दिए । महिला अधिकारकर्मी चाँदनी जोशीले महिलाको चौतर्फी विकासका लागि राज्यले लगानी गर्नुपर्ने र राष्ट्रिय योजना बनाएर कार्यक्रम लैजानुपर्नेमा जोड दिइन । ‘लैङ्गिक समानताका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने नाराका साथ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको पनि उपस्थिति रहेको बताईएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies