Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दुनियाँका १० साना देशहरु :कुनै देशमा जनसंख्या ८सय मात्र (फोटोसहित)

पृथ्वीमा साना ठूला गरि करीब १९६ वटा देशहरु छन् । ती मध्ये कुनै अरबौंको जनसंख्या भएको विशाल मूलुक छन् भने कुनै एकदमै थोरै जनसंख्या र क्षेत्रफल भएका देशहरुपनि छन् । उल्लेखनिय कुरा के छ भने ती साना देशहरु निकै धनिपनि रहेका छन् । तिनै जनसंख्या र क्षेत्रफलको हिसावले अत्यन्तै साना १० देशहरु यहाँ उल्लेख गरिएको छ । १. वेटिकनः \"small यो देश संसारकै सबैभन्दा सानो देशको रुपमा रहेको छ । यहाँको जनसंख्या मात्र ८०० जना रहेकोछ । देशको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर रहेकोछ । सुन्दर देश भएका कारण पर्यटन व्यवसायबाट यहाँका मानिसहरुले आफ्नो जीवन गजारा गरिरहेका छन् । २. मोनाको \"smallest-countries-2_1457\" मोनाको भन्ने देश यूरोपमा पर्दछ । समून्द्री तटमा अवस्थित यो देशमा २० वर्षदेखि लगातार घट्दो क्रम जारी छ । यस देशलाई समन्द्री छालले गर्दा यसको क्षेत्रफल घटेर २.०२ वर्ग किलोमिटरमा घुम्चिएको हो । तर पर्यटन आगमनको दृष्टिकोणले यो देश निकै नै आर्कषक गन्तव्य मध्य एक पर्दछ । ३. नौरु \"nauru\" पृथ्वीको तेस्रो सानो देश हो यो । यसको क्षेत्रफल २१.३ वर्गकिलोमिटर मात्र छ । यो देशमा कुनैपनि प्रकारको सेना पुलिस छैन । ४. तुवालः \"tuwalu\" यो पृथ्वीको सबैभन्दा चौथो सानो देश हो । यो देश २६ वर्ग किलोमिटरमा फैलिएको छ । सन् १९७८ मा यो देश ब्रिटेनबाट स्वतन्त्र भएको थियो । ५. सैन मैरिनो \"smallest-countries-5_1457\" यो संसारको पाँचौ सानो देश हो । ६१ वर्गकिलोमिटरमा फैलिएको यो देश ई.स. ३०१ मा पत्ता लागेको हो । यस देशलाई दुनियाँका प्राचीन देशहरु मध्ये एक देश मानिन्छ । ६. लिक्टनस्टीन \"smallest-countries-6_1457\" यूरोपमा अवस्थित यो देश स्विजरल्याण्ड र अस्टे«लियाको बीचमा पर्छ । यो संसारको छैठौं सानो देश हो । यसको क्षेत्रफल १६०.४ वर्ग किलोमिटर छ । ७. सेन्ट किट्स एवम नेविस \"smallest-countries-7_1457\" यो संसारको सातौं सानो देश हो । यो देशको क्षेत्रफल २६१ किलोमिटर मात्र छ । पूर्वि क्यारवियन सागरको बीचमा अवस्थित यो देशको मुख्य आयश्रोत पर्यटन व्यवसाय हो । ८. मालदिव \"smallest-countries-8_1457\" हिन्द महासागर स्थित माददिप देश संसारको आठौं सानो देश हो । क्षेत्रफलको हिसावले यो देशको कुल क्षेत्रफल २९८ वर्गकिलोमिटर रहेको छ । यो देशको पनि मुख्य आयश्रोत पर्यटन नै हो । ९. माल्टाः \"smallest-countries-9_1457\" यो देश क्षेत्रफलको हिसावले नवौं सानो देश हो । यसको क्षेत्रफल ३१६ वर्गकिलोमिटर मात्र रहेको छ । १०. ग्रेनेडाः \"smallest-countries-10_145\" यो देशको क्षेत्रफल ३४४ वर्ग किलोमिटर मात्र रहेको छ । यो देश अमेरिकाबाट अलग भएर १९८६ मा अस्तित्वमा आएको थियो । तर यो देशको सम्पूर्ण सुरक्षाको जिम्मेवारी भने अमेरिकाको रहेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies