Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

इङ्लिस अल्फावेट अनुसार अब थाहा पाउनुहोस् आफ्नो स्वभाव र भविष्य

\"anka अंक ज्योतिषका अनुसार नामको अक्षरको पनि कारण हुने गर्छ । ब् देखि श् सम्म अंकसम्म ज्योतिषले अलग अलग अंक बताएको छ । हरेक अलग अंकको अलग महत्व छ । त्यसको अलग ग्रह स्वामी हुने ज्योतिषशास्त्रले बताएको छ । हाम्रो नामको पहिलो अक्षर जुन अंकसँग सम्बन्धित छ हाम्रो भविष्यपनि त्यस्तै हुने अंक ज्योतिषले बताएको छ । अंग्रेजी वर्णमालाका अनुसार अंक निम्न प्रकारको हुने गर्दछ । A-1, B-2, C-3, D-4, E-5, F-8, G-3, H-5, I-1, J-1, K-2, L-3, M-4, N-5, O-7, P-8, Q-1, R-2, S-3, T-4, U-6, V-6, W-6, X-5, Y-1, Z-7 अंग्रेजीमा ‘ए’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -भावुक प्रकृति -समाजमा घुलमिल भएर बस्न सक्ने गुण -आफूले भनेको मान्नुपर्छ भन्ने अपेक्षा -चाँडै आवेगमा आउने बानी अंग्रेजीमा ‘बि’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -सबैको मन जित्न सक्ने गुण -वैचारिक स्तर उठेको प्रभाव छोड्न सक्ने -सानो सानो कुरामा पनि बहस गर्न जोख्ने स्वभाव -शंका र अन्तरमूखि स्वभाव अंग्रेजीमा ‘सी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -कुनैपनि कुरामा धेरै बेरसम्म अडान लिन नसक्ने -आफ्नो इच्छा पुरा गर्नकालागि हर प्रयास गर्ने -कुनै पनि कुरामा विवाद गर्न खोज्ने -सहयोगी स्वभाव अंग्रेजीमा ‘डी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -चाँडै रिसाउने -पुरै विश्वासका साथ गर्छन् कुनैपनि काम । -सफलताका लागि हरप्रयास गर्छन् । -हरेक परिस्थितिसँग आफूलाई मिलाउन खोज्छन् । -परिवार र समाजमा सम्मानित जीवन जिउँछन् । अंग्रेजीमा ‘ई’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यो समूहका मानिसहरु बोल्नमा हिचकिचाउँछन् । – विन्दास प्रकृतिका हुन्छन् । – यीनका योजनाहरु रचनात्मक हुनेगर्छन् । – सफलताकालागि पुरै मेहनत गर्छन् । – शारीरिक रुपमा शक्तिशाली पनि हुन्छन् । – यीनीहरु सहनशिल प्रकृतिका हुन्छन् । – कुनै पनि काम लगनका साथ गर्छन् । अंग्रेजीमा ‘एफ’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यो समूहका मानिसहरु झुटो बाल्दैनन् । – यीनीहरुका लागि परिवार नै पहिलो प्राथमिकतामा पर्ने गर्छ । – कहिले काँही बच्चा जस्तो व्यवहारपनि गर्छन् । – पारिवारिक माहौल राम्रो बनाउँछन् । – आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्छन् । – सदा अरुको मदत गर्न तयार हुन्छन् । – कुनैपनि काम लगनका साथ गर्छन् । अंग्रेजीमा ‘जी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यो समूहका मानिसहरु इमान्दार प्रकृतिका हुन्छन् । – यीनीहरु सिधा सिधा बोल्न रुचाउँछन् । – यीनीहरुको व्यक्तित्व आर्कषक हुने गर्दछ । – समाजमा आफ्नो वर्चस्व कायम राख्ने गर्छन् । – आफ्नो सिद्धान्तमा बाँच्न मन पराउँछन् । – कयौं उपलब्धी हासिल गर्न सक्षम हुन्छन् । – यीनीहरुको बौद्धिकता निकै उच्च हुने गर्दछ । अंग्रेजीमा ‘एच’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यो समूहका मानिसहरु चतुर प्रकृतिका हुन्छन् । – आफ्नो निजी स्वार्थ चतुत्याँईबाट पुरा गर्छन् । – ऐश आरामको जीन्दगी बाँच्न चाहान्छन् । – यीनीहरुको महत्वकांक्षा निकै नै उच्च प्रकृतिको हुन्छ । – सफलता नमिल्दा निकै निराश पनि हुन्छन् । – कुनैपनि नयाँ कामलाई पुरै उर्जाका साथ गर्छन् । – घरपरिवार प्रति निकै जिम्मेवार हुन्छन् । अंग्रेजीमा ‘आई’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यीनीहरु कडा मेहनति हुन्छन् । – यीनीहरु अल्छिलाई निकै घृणा गर्छन् । – आफू्रपनि छिटो काम गरि अरुलाईपनि छिटो गर्न उत्पे्ररित गर्छन् । – हरेक कुरालाई गइराईमा गरेर सोच्छन् । – आकर्षक व्यक्तित्व यो समूहका मानिसहरुमा हुन्छ । – यीनी राम्रो योजनाकार पनि हुन्छन् । अंग्रेजीमा ‘जे’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यो समूहका मानिसहरुमा सोंचमा निकै व्यापकता हुने गर्छ। – पुराना मूल्य मान्यताहरुको विरोधी हुन्छन् । – स्वतन्त्रतापूर्वक बस्न रुचाउँछन् । – हरदम सवधान रहन्छन् । – आफू वरपरको सम्पूर्ण जानकारी राख्छन् । – सामाजिक काममा भाग लिन रुचाउँछन् । – कामहरु कहिल्यै काही आलस्यता प्रर्दशन पनि गर्छन् ।   अंग्रेजीमा ‘के’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । यो समूहका मानिसहरु निकै मेहनति स्वभावका हुन्छन् । – यीनी कडा मेहनत गर्ने भएका कारण सफलतामा पुग्छन् । – यीनीहरु प्रतिक्षा गर्न सक्ने प्रकृतिका हुन्छन् । – भाग्यको भर खासै पर्दैनन् । – आफूसँगै अरुलाई पनि राम्रो भन्ने सोच्छन् । – दुःखबाट भने कहिले काँही निरास हुनेगर्छन् । – पारिवारिक माहौलमा बस्न रुचाउँछन् । अंग्रेजीमा ‘एल’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । – यो समूहका मानिसहरु निकै सम्वेदनशील प्रकृतिका हुन्छन्। – अरुको दुःख यीनीहरु देख्न सक्दैनन् । – यीनीहरुको सोंच दार्शनिकको जस्तो हुन्छ । – हरेक कुरालाई नयाँ तरिकाले सोच्छन् । – यीनीहरु सजिलै कुरा बुझ्दैनन् । – धार्मिक कामहरुमा अघि रहन्छन् । अंग्रेजीमा ‘एम’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -सादा जिवन बाँच्न चाहान्छन् । -सिधा सिधा कुरा गर्न मन पराउँछन् । -मान सम्मान पाउन मरिहत्ते गर्छन् । -आफ्नै सिद्धान्तमा बाँच्न मन पराउँछन् । अंग्रेजीमा ‘एन’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -यो समूहका मानिसहरुको जीवनमा केही कठिनाईहरु आउने गर्छ। -यीनीहरुलाई सफलता सजिलै मिल्दैन । -यीनीहरु राम्रो मित्र हुन्छन् । -यीनीहरुको व्यक्तित्व आर्कषक हुने गर्छ । अंग्रेजीमा ‘ओ’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -स्वार्थी हुन्छन् । -पुराना मान्यताहरु मान्दैनन् । -जीवन उतार चढाव मय हुन्छ । -कठिन समयमा पनि हार मान्दैनन् । अंग्रेजीमा ‘पी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -एकदमै अशान्त प्रकृतिका व्यवहार -मनमा उथल पुथल हुन्छ । -सफलताकालागि कडा मेहनत गर्छन् । -जिद्धी स्वभाव अंग्रेजीमा ‘क्यू’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -जीवन व्यवस्थित हुन्छ । -अरुको मदत गर्छन् । -इमान्दार हुन्छन् । -घमण्ड देखाउँदैनन् । अंग्रेजीमा ‘आर’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -बुद्धिमान हुन्छन् । -वैचारिक रुपमा शक्तिशाली -हरेक कुरालाई गहिराईमा सोच्छन् । -इमान्दार अंग्रेजीमा ‘एस’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -रचनात्मक -हरेक काम नयाँ तरिकाले गर्छन् । -दोधारमा फँस्ने गर्छ । -बफादार अंग्रेजीमा ‘टि’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -सन्तुष्टि मन -बुद्धिमानी -आफ्नो योग्यता प्रति पुरै भरोसा -आफ्नो निर्णयमा अडिक अंग्रेजीमा ‘यू’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -गजबको कल्पनाशक्ति -अवसरलाई चिन्ने क्षमता -पारिवारिक वातावारण चाहाने -अरुलाई साथ दिने गर्छन् अंग्रेजीमा ‘भी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -हरेक कुरालाई गहिराईमा सोच्ने -तिक्ष्ण दिमाग -कुरा गर्न निकै सिपालु -सहयोगी भावना अंग्रेजीमा ‘डब्लु’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -शाहसिक काम गर्न मन पराउने -इमान्दार -मेहनती -विनम्र स्वभाव -सामाजिक काममा सक्रियता अंग्रेजीमा ‘एक्स’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -शान्ति प्रिय स्वभाव -कलामा विशेष रुची -धैर्यमा काम दिन सक्ने क्षमता -समाजमा मान–सम्मान प्राप्त अंग्रेजीमा ‘वाई’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -धेरै सोच्ने हुन्छन् । -लक्ष्यका लागि निरन्तर प्रयास गर्छन् । -नयाँ नयाँ योजना बनाउँछन् । -राम्रो विश्लेषणात्मक क्षमता अंग्रेजीमा ‘जेट’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ । -खतरनाक काम गर्ने रुची -शत्रुका प्रति ज्यादा आक्रमक स्वभाव -सजिलै कुनैपनि काम नचाहाने -कहिले काँही निरास हुने
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies