Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महाधिवेशन स्थलमै शेखर कोइरालाले मसाज गराएपछि ......

\"saving\"काठमाडौं । महाधिवेशनस्थल भृकुटीमण्डपमा नेपाल नाई संघले प्रतिनिधिका लागि निस्शुल्क कपाल र दाह्री काट्ने सुविधा दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– त्यहाँ ९६७ प्रतिनिधिले कपाल र दाह्री काटेका छन् । निस्शुल्क सेवाको फाइदा केन्द्रीय सदस्यदेखि प्रतिनिधिसम्मले लिएका छन् । ‘हामीले निस्शुल्क रूपमा महाधिवेशन प्रतिनिधिका लागि कपाल र दाह्री काट्ने सेवा दिएका छौँ । यसको नेताहरूले प्रशंसासमेत गर्नुभएको छ,’ नाई संघका अध्यक्ष राजाराम ठाकुरले भने, ‘कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायतले अवलोकन गरेर प्रशंसा गर्नुभयो । केन्द्रीय सदस्य शेखर कोइरालाले दाह्री र डा। प्रकाशशरण महतले त कपाल नै काट्नुभयो ।’ सात सयको स्वास्थ्य परीक्षण महाधिवेशनस्थलमा राखिएको स्वास्थ्य परीक्षण केन्द्रमा उद्घाटनदेखि बन्दसत्रका तीन दिनसम्म झन्डै सात सय प्रतिनिधिले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य व्यवस्थापन समितिकी सदस्य जानकी केसीका अनुसार २० फागुनमा तीन सय, २१ फागुनमा ४५ र २२ फागुनमा तीन सय ५० प्रतिनिधिले स्वास्थ्य परीक्षण गराएका हुन् । धेरैमा रुघाखोकीको समस्या देखिएको केसीले जानकारी दिइन् । यसबाहेक ब्लडप्रेसर, सुगरका बिरामीको पनि सामान्य स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् । महाधिवेशनस्थलमा प्रजातन्त्रवादी चिकित्सक संघले स्वास्थ्य परीक्षण सेवा दिएको हो । पर्चा–पम्प्लेटले रंगियो प्रदर्शनीमार्ग भृकुटीमण्डप बाहिरको प्रदर्शनीमार्ग उम्मेदवारका पर्चा र पम्प्लेटले भरिएका छन् । प्रचारशैली खर्चिलो र भड्किलो छ । फ्लेक्स, ब्यानर, पर्चा, पुस्तक, पम्प्लेट, फोटोलगायतले प्रदर्शनीमार्ग रंगीचंगी छ । नाराबाजी र नाचगानसहित प्रदर्शनीमार्गलाई संगीतमय बनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies