Khabar Dabali Logo
  November 15, Fri

खोइ कहिले बर्सिएला पानी ?

bhuimanchhe
समय सधैं यहीँ कहाँ रहला र ?
सधैं यसैगरी खडेरी कहाँ परिरहला ?
बर्षिने छ पानी एकदिन ती आकाश बाट
टम्म परेर बसेका आकाश चुहिने छ
खडेरीले पटपट फुटेका जमिनमाथि
पानीका थोपाको स्पर्श  सँगै
तमाम पिडाहरु भुल्नेछ जमिन
र, रमाउने छ पानीसँगै ।
.
खडेरी छ भनेर उम्रिन हिचकिचाइरहेका
ती उनिउ, च्याउ, ससाना बुटाहरु
हो त्यहि जमिनबाट उम्रिने छन
र हुर्किने छन
त्यहि जमिनसँग मितेरी गास्दै
त्यहि पानीलाई आफ्नो सम्झिदै
जरुर बन्ने छ
त्यो उजाड जमिन हरियाली ।।

गडौला, किरा , फटयांग्रो
जरुर खुसि हुनेछन्
फेरि जन्मिनेछन त्यहीँ
हुर्किने छन
र बनाउने छन आफ्नै नयाँ संसार

खडेरीले सुकेका ती तमाम मुल बाट
फेरि बग्नेछ पनि
खहरेका आकारहरु बढ्नेछ
सान्नानीहरु, चमेली हरु
पुग्नु पर्ने छैन टाढा पानीका निम्ति
ननुहाएको बर्षै भइसकेका
हर्के दाइ , रामे काकाहरु
पौडिनेछन र पखाल्ने छन दुखहरु

पानीलाई आफ्नो घर ठान्ने
माछाहरु फेरि हुर्किनेछन
पानी भित्रै
पटपट फुटेका जमिन
सम्म लगेर पानी
पुन “आशा” फलाउने छन किसानहरु

जब आकाश चुहिन्छ
र बर्सिन्छ बररर झरिहरु
जर्याक जुरुक उठ्ने छ गाउँ
एउटा कहालिलाग्दो निन्द्रा बाट
तर खोइ कहिले झर्ला
आकाशका पानी ?

खानिगाउ ५ नुवाकोट
हाल : काठमाडौं

फागुन २२ गते, २०७२ - १२:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top