Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मृर्गौलामा खराबी आउने दश कारणहरु यस्ता छन्

\"Kidney-Mirgaula-750\"हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक अङ्ग मृगौला । जसले हाम्रो शरिरमा रगतलाई सफा गर्ने, हर्मोनहरु उत्पादन गर्ने, पिसाबलाई सफा गर्ने, र शरिरमा भएका अनावश्यक फोहरहरुलाई पिसाबको माध्यम बाट बाहिर फाल्ने,शरिरमा एसिडको मात्रा मिलाउने काम गर्दछ । तर पछिल्लो समय प्रदुषण लगायत विभिन्न कारणले गर्दा मृगौला रोगीको सङख्या बढिरहेको छ । हामीले हाम्रो दैनिक व्यबहारिक जीवनमा गर्ने सामान्य गल्तिहरुले पनि मृगौला खराब हुन सक्छ । यस्ता छन् मृर्गौलामा खराबी आउने दश कारणहरु १ . कम पानि पिउनु मृगौला स्वचछ राख्न प्रसस्त मात्रामा पानि पिउनु पर्दछ । कम पानि पिउदा मृगौलाले शरिरमा रहेको अनावश्यक फोहोरहरु फाल्न पाउदैन र मृगौला बिग्रिने डर हुन्छ । २.  नुनिलो खानाको सेवन बढी गर्नाले नुनिलो खानाको प्रयोगले शरिरको रक्त चाप बढ्न गई मृगौलालाई असर गर्ने सक्छ । दिनमा ५ ग्राम भन्दा बढि नुनको प्रयोग गर्ने त्यति उपयूक्त मानिदैन । ३. पिसावलाई थामेर राख्नु अनावश्यक रुपमा पिसाव रोकेर राख्दा पनि मृगौलामा पत्थरी हुन सक्छ । त्यसको साथै मृगौलालाई खराब समेत पार्ने सक्छ । ४. गुलियो खाने कुरा धेरै खानु गुलियो खाने कुराले शरिरमा अनावश्यक प्रोटिनको मात्रा बढ्न जान्छ र शसिसमा चिनीको मात्रा बढ्न जान्छ र फलस्वरुप मृगौलामा असर पर्ने जान्छ । ५. शरिरमा पोषणको कमि शरिरमा पोषणको कमि भएमा पनि मृगौलामा असर पर्ने सक्छ । ६. मासु धेरै खानाले मानिसहरुले मासु धेरै खादा अथवा रातो मासुको प्रयोगले पनि मृगौलामा असर गर्ने सक्छ । त्यसैले सकेसम्म कम मासु खाने बानि गर्ने अथवा सकेसम्म सकाहारी खानाको सेवन गर्ने । ७. कम सुत्ने बानि शरिरलाई आवश्यक मात्रामा निन्द्रा र आरम पनि चाहिन्छ । त्यसैले समयमै सुत्ने बानि गर्नु पर्दछ । ८. कफिनको प्रयोग धेरै गर्नाले कफिनको प्रयोग धेरै गर्दा पनि मृगौलामा असर गर्ने सक्छ । ९. अनावश्यक औषधीको प्रयोग अनावश्यक रुपमा सामान्य दुखाइको समयमा पनि औषधी सेवन गर्यो भने त्यसको असर मृगौलामा पर्ने जान्छ । १०.  मदिरा सेवन रक्सि धेरै सेवन गर्नाले पनि मृगौलामा असर गर्ने सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies