Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चाणक्यले बलिरहेको बत्ति निभाएर अर्को बत्ति बाले ... रोचक प्रसंग

\"chanakya-2-750\" सम्राट चन्द्रगुप्तको शासन त्यसबेला चरम सिमामा पुगेको थियो । यसको एक मात्र कारण महामन्त्री चाणक्यको कुशल शासन व्यवस्थाका थियो । त्यस बेला चिनियाँ यात्रीहरु चन्द्रगुप्तको राज्यमा आउने जाने गर्थे । उनीहरु चाणक्यलाई भेट्न निकै लालाहित हुन्थे । तिनै यात्रीहरु मध्ये ह्वेनसाङ नामका एक चिनियाँ यात्री चाणक्य बसेको कुनै एकान्त कुटिमा पुगे । उनको कुटी निकै साधारण थियो । त्यसबेला चाणक्य भने टुकी बालेर एकाग्रपूर्वक केही लेखिरहेका थिए । ह्वेनसाङ पुगिसकेपछि पनि चाणक्य केही लेखि नै रहे । ह्वेनसाङ भने चुपचाप उनले लेखेको हेरिरहे । केही क्षणपछि चाणक्यले आफ्नो काम सकेर पाहुनालाई स्वागत गरे । उनलाई स्वागत गर्दागर्दै चाणक्यले बलिरहेको बत्ति निभाएर अर्को बत्ति बाले । त्यो देखेर ह्वेनसाङ आश्चर्य मान्दै हेरिरहे । बत्तीको मन्द प्रकाशमा अब चाणक्यले कुरा गर्न थाले,‘भन्नुस् तपाईलाई कस्तो लाग्यो हाम्रो देश ? चाणक्यको प्रश्न सुनेर ह्वेनसाङले मुक्कुराउँदै जवाफदिए ‘राम्रो, अन्यन्तै भव्य लाग्यो तपाईको देश ।’ दुई जना विभिन्न विषयमा कुरा गरिरहे । तर ह्वेनसाङलार्ई भने मनमा लागि रह्यो, ‘किन त्यो बत्ति निभाएर यो बत्ती बाल्यो होला ? अन्तमा चाणक्यलाई उनले सोधे,‘तपाई अघि म आउँनु भन्दा अगाडि अर्कै बत्ति बालेर लेखिरहनु भएको थियो । म आएपछि तपाईले त्यो बत्ती निधाएर यो बत्ती बाल्नु भयो किन ? ह्वेनसाङको कुरा सुनेर चाणक्यले मुस्कुराउँदै जवाफ दिए, ‘मित्र, तपाईको प्रश्नको जवाफ एकदमै साधारण छ । तपाई आउनु भन्दा अगाडि म देशको शासन सम्बन्धि काम गरिरहेको थिएँ । राज्यको काम गर्न मैले राज्यकोषको बत्ति बालेँ । त्यो बत्तीको खर्च राज्यकोषबाट हुन्छ । त्यसपछि तपाई आउँनु भयो । तपाईसँग भेटघाट कुराकानी गर्नु मेरो निजी काम हो । त्यसकारण मैले राज्यकोषको दुरुपयोग नहोस् भनेर आफ्नै खर्चको बत्ती बालेँ ।’ चाणक्यको कुरा सुनेर ह्वेनसाङ दंग परे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies