Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

दस रोचक खुलासाः सलमानले भने,‘म भर्जिन छु’ शाहरुखदेखि विद्या बालनसम्मले के के भने ?

एजेन्सी । बलिउड सिने नगरी चलचित्रको दृष्टिले एक अदभूत नगरी हो । भारतलाई फिल्म क्षेत्रबाट दुनियाँभर चिनाउन लागि परेका सयौं हजारौं कलाकारहरु छन् । उनीहरुका विषयमा बेलाबेलामा अनौठो अनौठो खबरहरु समाचार बन्ने गरेका छन् । ती मध्ये पछिल्ला १० रोचक खुलासाहरु यस प्रकार रहेका छन् : १. हालै प्रकाशित भारतीय एक संचार संस्थाका अनुसार आधा सताब्दी टेक्नै लागेका सलमान खान आजसम्मपनि भर्जिन भएको खुलासा गरेका छन् । सलमानले भने, ‘म आफूलाई त्यतिबेला सम्म सुरक्षित राख्नेछु जतिबेलासम्म मेरो विवाह हुँदैन । ’ \"salman-katrina32-750\" २. त्यस्तै पछिल्लो समय चर्चाको शिखर चढ्दै गरेका अभिनेता सिद्धार्थ अल्होत्राले आलिया भट्टसँग किस गर्नु बोरिङ हुने र दिपिका पादुकोणसँग भने रमाईलो हुने बताएका छन् । ३.अभिनेत्री कल्किले एक अन्तरवार्ताका क्रममा आफू ९ वर्षको हुँदा यौन दुव्र्यवहारमा परेको बताएकी छिन् । \"deepika-sidharth-alia-3111214-750\" ४.अभिनेता अर्जुन कपूरले २०१४ मा एक अन्र्तवार्ताको क्रममा ‘मैने प्यार क्यों किया’ फिल्मको सुटिङका क्रममा सलमान खानको बहिनीसँग निकै गहिरो प्रेम सम्बन्ध रहेको खुलासा गरेका छन् । ५.अभिनेत्री सोनम कपूरले २०११ मा रिलिज भएको फिल्म ‘प्लेयर’को दौरानमा एक अन्र्तवार्ता दिदै आफूले कहिले पनि बिकिनी नलगाउँने बताएकी थिइनन् । \"sonamkapoor-bikini-750\" ६.अभिनेता ऋतिक रोशन सानोमा भक्भकाउँथे । पछि स्पिच थेरापी गरेर उनी निको भए । उनले ‘भक्भकेले मेरो बालापनलाई नरक बनाईदियो’ भनेका छन् । ७.अभिनेत्री आलिया भट्टले आफूलाई अध्यारोदेखि एकदमै डरलाग्ने र सधैं बत्ति बालेर सुत्ने गरेको बताएकी छिन् । \"alia-bhatt_625x300_81411995318-750\" ८.फिल्म ‘कहानी’बाट हिरोको भूमिकामा पुरुष हिरो मात्र चाहिदैन हिरोइन पनि काफि हुन सक्छे भन्ने सन्देश दिदै जबरजस्त बलिउडमा आफ्नो उपस्थिति जनाउँदै आएकी अभिनेत्री हुन् विद्या बालन । तर उनले आफ्नो नयाँ घर बनाउनका लागि भने घुस दिएको बताएकी छिन् । \"Cute-Bollywood-Actress-Vidya-Balan-Hot-Style-750\" ९.अभिनेता शाहरुख खानलेले आफूलाई साथी बनाउनै नआउने बताएका छन् । १०.अभिनेता रणबीर कपूरले रिलेशनशिपमा दिपिका पादुकोणलाई धोका दिएको स्विकारेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies