Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चोरलाई उन्मुक्ति महाजनलाई दुई वर्ष जेलः रोचक प्रसंग

\"prison-iluustration_15915_w300-750\" जब पुलिसको हातमा चोर पुग्छ त्यसपछि जरुर उसलाई दण्ड हुन्छ । तर अचम्म के भएको छ भने चोरलाई पुलिसले छाडि दियो । चोर समाउन सहयोग गर्ने महाजनलाई उल्टै दुई वर्षको जेल सजाय तोकियो । तपाईले अनुमान लगाउनु भयो होला चोर र पुलिसको गोप्य साँठगाँठ छ । होईन, बिल्कुल हुँदै होइन । पुलिस र चोरको बीचमा कुनैपनि किसिमको साँठगाँठ छैन । अब यथार्थ घटनातिर लागौं । यो घटना जापानका एक महाजनको घरमा भएको घटना हो । रातको समय महाजन मस्त सुतिरहेको थियो । त्यतिनै बेला चोर महाजनको घरमा पस्यो । घर मालिक सुतिरहेको मौका पारेर चोरले बहुमूल्य सामान सबै चोरेर सुरकेसमा पोको पा¥यो । सुरकेसमा नअटेकाहरु कपडामासमेत पोको पा¥यो । अचानक महाजन ब्यूँझियो । महाजनले आफ्नो घरमा चोरी भएको र चोर पल्लो कोठामा रहेको थाहा पाए । टेलिफोन पनि चोर भएकै कोठा थियो । महाजनले केही पनि भेटेन । अब के गर्ने ? महाजन एक छिन सोच्न थाले । पलङ छेउमा भएको क्यासेट प्लेयरमा उनको ध्यान गयो । उसले क्यासेट प्लेयर बजायो । चोर सतर्क भए । गीत बच्ने बित्तिकै चोर ठिङ्ग उभिएर हलचल नगरि बस्न थाल्यो । त्यही मौका छोपेर महाजनले चोरको हात खुट्टा डोरीले बाँध्यो । यहाँसम्मकी महाजनले पुलिसपनि बोलाउन भ्यायो । पुलिस आयो । पुलिसले उसलाई गाडिमा हालेर लग्यो । पुसिलको गाडीमा पस्दै गर्दा चोरले महाजनलाई भन्यो । ‘ म माथि धोका भयो ।’ अब चोर पुलिस चौकीमा पुग्यो । अदालतमा मुद्धा चल्यो । बयानको क्रममा महाजनले चोरलाई चतु¥याँईपूर्वक समाउन सफल भएको भनि फुर्तिका साथ बयान दियो । अन्तमा अदालतले फैसला सुनायो । ‘राष्ट्रभक्ति चोरलाई रिहा गरिन्छ, राष्ट्रिय गीत बजिरहेको बेला गीतको घोर अपमान गरेर चोरलाई बाँध्नतिर लागेको हुनाले निज महाजनलाई दुईवर्षका लागि जेल सजाय सुनाईन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies