Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यी हुन् संसारका पाँच खतरनाक जेलहरु

मानिसले जीवनमा गल्ती गर्छन् । उसले गलत काम गरे बापत प्रायश्चित गराउन नियम अनुसार जेल सजाय दिइन्छ । जेलमा रहँदा उसले आफूले गरेको गलत कामको फल भोगेपछि एक सज्जन मानिसको अपेक्षा राखिएको हुन्छ । तर कैदी राख्ने जेल संसारमा अचम्म अचम्मको रहेका छन् । गल्ती नै गरे पनि उ मानिस हो । उसको पनि केही मानवअधिकार हुन्छ । तर मानवीय व्यवहारको अपेक्षासम्म गर्न नसकिने संसारमा जेलहरु रहेका छन् । ति खतरनाक जेलहरुका बारेमा छोटो चर्चा यसप्रकार छ । १. कालो डल्फिन जेलः रुस \"1-750\" रुसको यो जेललाई संसारकै सबैभन्दा खतरनाक जेलका रुपमा लिइन्छ । यस जेलमा हत्यारा, ठूला ठूला अपराधी र खुङ्खार बलत्कारीहरुलाई राखिन्छ । ती अपराधीहरुले गरेका अपराधका आधारमा उनीहरुलाई कठोर भन्दा कठोर सजाय दिने गरिन्छ । उनीहरुलाई बस्न अनुमति छैन । सुत्न समेत पालै पालो सुन्नुपर्छ । उनीहरुलाई सधैं आँखामा कालो पट्टी बाँधेर राखिन्छ । २. साल्भाडोरको जेल : साल्भाडोर \"2-750\" यो जेललाई पनि संसारको सबैभन्दा खतरनाक जेल मध्ये एक मानिन्छ । यस जेलमा देशमा सबैभन्दा हिंस्रक र खतरनाक अपराधीका गिरोहहरुलाई राखिन्छ । यो जेलमा प्राय हत्यासँग जोडिएका खुनी कैदीहरुलाई मात्र राखिन्छ । यो जेलमा यतिसम्म खतरनाक बन्दीहरु बस्छन् की जहाँ गार्डलाईसमेत उनीहरुले बाराम्बार हत्या गरिरहन्छन् । त्यसकारण यो जेलमा गार्ड बस्नसमेत कोही मान्दैनन् । ३.बैंकक जेल : थाइल्याण्ड \"3-750\" देशका सबैभन्दा उग्र अपराधीहरुलाई यस जेलमा राखिन्छ । कैदीहरुलाई यातना दिन यसमा दिनभर राख्ने गरिन्छ । उनीहरुलाई खानका लागि चामलको जाउलो र थोरै रोटी मात्र दिइन्छ । यस जेलमा अन्य केहीपनि गतिविधि गर्न पाइदैन । आजिवन जेलसजाय छ भने यसले त्यस्तै अवस्थामा नै जीवन बाँकी जीवन विताउँनुपर्छ । ४. तादमोर जेल : सिरिया \"4-750\" सिरियामा सबैभन्दा खराब अपराधीहरुलाई यस जेलमा राखिन्छ । तामदोर जेल भन्ने वित्तिकै सबै भन्दा खतरनाक जेलका रुपमा सिरियामा बुझ्ने गरिन्छ । यस जेलमा बस्ने कैदीहरु कुनै जनावर जस्तो देखिन्छ । यस जेलमा करौंती र बन्चरोद्धारा कैदीहरुलाई यातना दिइन्छ । सन् १९८० मा यो जेलमा करिव १ हजार कैदीहरुलाई त्यसरी नै मारिदिए । त्यसपछि झनै यो जेल खतरनाक भनिएको छ । ५. युनिट १३९१ जेल : इजरायल \"5-750\" यो जेलमा ब्यापक मात्रामा मानवअधिकारको उलंघन गरि कैदीहरुलाई राखिने भएको हुँदा यो कहाँ छ भन्ने समेत थाहा नदिई गोप्य ढंगले राखिएको छ । जेलमा खतरनाक अपराधीहरुलाई लुकाएर राखिन्छ । र उनीहरुलाई अत्यन्तै दयनिय तरिकाले यातना दिइन्छ । अत्यन्तै गोप्य राखिएको हुनाले त्यहाँ मानवअधिकारको घोर उलंघन भएको अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies