Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

साम्दे शेर्पा स्मृति पुरस्कारबाट मह जोडी सम्मानित

\"IMG_0782-750\" काठमाडौं । चर्चित हास्यकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको साम्दे शेर्पा स्मृती पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले राजधानीमा आयोजित एक समरोहका वीच मह जोडीलाई पुरस्कार प्रदान गरेको हो । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षयकोषवाट अन्य विद्यामा समेत पुरस्कार वितरण गरिएको जनाएको छ । साम्दे शेर्पा प्रतिभा पुरस्कारवाट हास्यकलाकार मनोज गजुरेल सम्मानित भएका हुन् भने अर्को पुरस्कार पासाङ टी शेर्पालाई प्रदान गरिएको केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । मह जोडीलाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगदको साथमा ट्रफी छ भने अन्यलाई १०१११ रुपैयाँका साथमा ट्रफी प्रदान गरियो । हस्याकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको कोषवाट बार्षिक रुपमा कलाकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गर्ने जनाएको छ । कार्यविधि तय गरी कलाकार छनौटकालागि बरिष्ठ फिल्मकर्मी यादव खरेलको संयोजकत्व समिति गरेको थियो । समितिमा बरिष्ठ हास्यकलाकार शिवहरि पौडेल, स्व. साम्देका दाजू पूर्वसांसद वाङछे शेर्पा, केन्द्रका वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पा र केन्द्रकै महासचिव आङ डोमा शेर्पा सम्मिलित थिए । पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा साम्देका मित्र कलाकार दिनेश डिसी र हास्यकलाकार राजाराम पौडेलले साम्देको व्यक्तित्वको स्मरण गरे । साम्दे शेर्पाको नाममा ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies