Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संसारका ६ स्थान, जहाँ गएपछि मानिसहरु आफै गायव हुन्छन् (फोटोसहित)

संसारमा मानिसहरु घुम्नका लागि विभिन्न स्थानहरुमा जान्छन् । घुमघाममा सौखिन मानिसहरु विभिन्न डरलाग्दा स्थानहरुमा पनि जान्छन् । शाहसिक यात्राका लागि मानिसहरु विभिन्न अप्ठ्यारा स्थानहरुमा जाने गरेपनि धर्तिका यी ७ स्थानहरु जहाँ मानिसहरु आजसम्म जान सकेका छैनन् । पुगेपछि मानिसहरु आफ्सेआफ गायव हुने भएकाले मानिसहरु नगएका हन् । ती सात खतरनाक स्थानहरुका बारेमा छोटकरीमा जानकारी लिऊँ : १. सुपिरियर ताल \"1-750\" नर्थ अमेरिकाको यो ताललाई एकदमै खतरनाक तालको रुपमा लिइन्छ । खतरनाक यसकारण की आजसम्म यहाँ कोहीपनि मासिनहरु जान सकेका छैनन् । लगभग २० भन्दा धेरै पानी जहाजहरु यहाँ गायव भएको बताइन्छ । जसको बारेमा आजसम्म कुनै ठेगान छैन । यो तालमा ३० फिट भन्दा अग्लो तुफान उठ्ने गर्छ । यसैका कारण हुनसक्छ यहाँ गायव हुने गरेको अवस्था । २. द बेनिङटन ट्रोएङगल \"2-750\" वेरमोटको साउथ वेस्टको एक घरलाई सबैभन्दा खतरनाक घरका रूपमा लिइन्छ । यहाँ १९४५ मा १८ वर्षकी एक यूवती अन्य दुईजनाका साथ गएकी थिइन् र यही गायव भएको भनिएको छ । त्यस्तै त्यसको ठिक ३ दिन पछि दोस्रो व्यक्ति कुनै जानकारी र सुचना बिना बिलकुल अन्जान मान्छे यहाँ गएको र गायब भएको समाचारमा उल्लेख छ । ३. कोलम्बियाको हाइवे : \"3-750\" कोलम्बियाको यस हाइवेबाट धेरै मानिसहरु गायब हुने गरेको समाचारमा उल्लेख गरिएको छ । लगभग १८ जना महिलाहरू यस हाइवेबाट एक साथ गायव भएको बताइन्छ । १९७५ मा मोनिका नामकी एक युवती पहिलो पटक यस स्थानबाट गायब भएकी थिइन् । गायब भएको धेरै दिनपछि उनको हाड धेरै परको सुनसान स्थानमा प्राप्त भएको थियो । तर त्यसपछि गायब भएकी महिलाहरुकाे आजसम्म कुनै प्रमाण फेला नपरेको बताइएको छ । ४. द बरमुडा ट्राएङ्गल : \"4-750\" बरमुडा ट्राएङ्गल धेरै नै खतरनाक स्थानका रुपमा लिइन्छ । १२ भन्दा बढि जहाज र प्लेनहरु यो एरियामा आएदेखि दोस्रो पटक त्यसको नाम निसाना देखिएको छैन । फ्लाइट १९ ति जहाज मध्ये धेरै नै चर्चामा आएको जहाज हो । ५ डिसेम्बर १९४५ मा युएसका केही अफिसरहरु चढेको बिमान टे«निङको क्रममा गायव भएका थिए । गायव भएको प्लेन खोज्न जानेक्रममा अर्कोपनि गायव भएको थियो । ५.द मिशिगन ट्रोयङ्गल \"5-750\" बरमुडा ट्रोएङगलको नर्थमा मिशिगन ट्रोयङ्गल छ । १८९१ मा थोमस ह्युम र उनकास ७ साथीहरु मिशिगन ट्रोयङ्गलमा अचानक गायव भएका थिए । त्यसपछि १९२१ मा यस क्षेत्रमा एउटा पानी जहाज देखिएको र त्यो केही समयपछि नै गायव भएको बताइन्छ । गायव भएको पानी जहाजको बारेमा आजसम्म कसैलाई केही थाहा छैन । त्यसपछि १९५० मा नर्थवेस्ट एयरलाइन्स फ्लाइट २५०१ जसमा लगभग ५८ जना यात्रीहरु सवार थिए उक्त जहाजपनि यही गायव भएको बताइएकोछ । ६. अमेरिकाको नेशनल पार्क \"7-750\" अमेरिकाको यो नेशनल पार्क पुरै ८४ मिलियन हेक्टरमा फैलिएको छ । यसको चारैतिर घनाजंगलले घेरिएको छ । कतै कतै मरुभूमि र अग्ला अग्ला पहाडहरुपनि छन् । उक्त घना जंगलमा गएकाहरु आजसम्म कोहीपनि फर्किएर आएका छैनन् । यसै पार्कको रहस्यको बारेमा डेब्ड पालिडेसले आफ्नो किताव मिसिङ ४११ लेखेका छन् । सो जंगलमा आजसम्म १ हजार एक सय जना भन्दा धेरै गायव भएको बताइन्छ । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies