Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

धर्तिमा देखियो एकसाथ तीन सूर्य : मानिसहरु अचम्ममा, कसैले भने दैविक लिला, कसैले भने विपत्तिको सङ्केत

\"three-sun-appear-1_145481-750\" एजेन्सी । पछिल्लो वर्ष रुसको एक सुदूर इलाकाको आकाशमा एउटा अचम्मलाग्दो दृष्य देखिएको थियो । जसलाई देखेर त्यहाँका मानिसहरु निकै नै डराएका थिए । त्यतिबेला आकाशमा एउटा होइन तिनवटा सूर्य एकसाथ मानिसहरुले देखेका थिए । केही मानिसले त्यसलाई दैविक चमत्कारिता भने र केहीले कुनै प्राकृतिक बिपत्तिको चेतावनीका रुपमा लिए । आकाशमा तिनवटै चम्किलो वस्तु धेरै बेरसम्म चम्किरहेपछि मानिस निकै नै डराएको समाचार संस्थाहरुले जनाएका थिए । आकाशमा तिनवटै चम्किलो वस्तुहरु धेरैबेरसम्म चम्किरहेको थियो । केही बेरपछि आफै हराएर गयो र त्यसले खासै केहीपनि असर गरेन । प्राप्त समाचारका अनुसार काजकिस्तानको सिमानाबाट करिब १२८ किलोमिटर टाढा चेलियाबिस्कका मानिसहरु जब बिहान उठे तब उनीहरुले आकाशमा एक साथ तिनवटा सूर्य उदाइरहेको देखेर आश्चर्यमा परे । लाखौं करोडौं वर्षदेखि धर्तिले एउटै मात्र सूर्यको परिक्रममा गर्दै आएको छ । तर एक सात तीनवटा सूर्य देखेपछि मानिसहरु निकै नै आत्तिए ।   \"three-sun-appear-5_145481-750\" वैज्ञानिकहरुका अनुसार यस्तो घटना मौसमी प्रभावले गर्दा धेरै नै चिसो इलाकाहरुमा कहिले काँही यस्तो दृष्य देखिन सक्ने बताएका छन् । यस्तो अनौठो दृष्यलाई वैज्ञानिकहरुले ‘सनडग अथवा, फैटम सन’ भनेर नामाकरण गर्दै आएका छन् । हावामा भएको हिउँको साना साना कणहरुका कारण यस्तो इफेन्ट बन्ने गरेको वैज्ञानिकहरुको भनाइरहेको छ । यस्तो अत्याधिक चिसो स्थानमा देखिन सक्ने उनीहरुले बताएका छन् । चेलियाबिस्कको उक्त समयको तापक्रम माइनस २५ डिग्री सेल्सियस थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies