Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हेर्नुहोस् संसारका सबैभन्दा खतरनाक सात स्थानहरु (फोटोसहित)

हामी सबै जना सुरक्षित स्थानमा बस्न रुचाउँछौं । कोहीपनि मानिस खतरनाक स्थानमा बस्न चाहाँदैनन् यो स्वभाविक हो । तर दुनियाँमा यस्तोपनि स्थान छ जसलाई संसारकै सबैभन्दा खतरनाक स्थानमा रुपमा लिइन्छ । प्रस्तुत छ दुनियाँको सबैभन्दा खतरनाक सात स्थानहरु : १. खुनी पोखरी (जापान) \"khuni यो जापानको सबैभन्दा प्रसिद्ध स्थानमध्ये एक हो । यो पोखरीमा छुनसमेत मनाही गरिएको छ । किनकी यस पोखरीको तामक्रम १९४ डिग्री सेल्सिएस रहेको छ । यो पोखरीको पानी पूरै रगत जस्तो रातो छ र यसपानीमा नुनको मात्रा अधिक रहेको छ। यसलाई हेर्दा यस्तो लाग्छ यो नरक जाने मार्ग हो । २. किपु ताल (कंगो) \"kango-750\" अफ्रिकी महादेशको कंगो र रुवान्डा बिचमा रहेको स्थान हो यो । यसको पानीमूनि मिथेन ग्याँस लुकेको छ । यदि यो विषयुक्त ग्याँस बादल बनेर अगाडि बाहिर आयो भने यो क्षेत्र आपपासका करीब २० लाख मानिसको ज्यान लिन सक्छ । ३. माउण्ड मेरापी भोल्केनो (इन्डोनेसिया) \"jwala यो एक सक्रिय ज्वालामूखि हो । यो मध्य इन्डोनेसियामा पर्दछ । सन् १५४८ देखि निरन्तर सक्रिय भइरहेको छ । जब यो विस्फोट हुँदैन धेरै मात्रामा धुँवा फ्याँक्ने गर्दछ । यसको धुँवा २ माइलको उचाईसम्म देखिन्छ । यसको ४ माइलको दुरीमा २ लाख मानिसहरु बस्छन्। यदि यो ज्वालामूखि अचानक ठूलो रुप लियो भने जेपनि हुन सक्छ । ४. राम्री दिप (बर्मा) \"Ramree यो बर्मामा पर्दछ । यो दिप गिनिज बुक अफ वल्ड रेकडमा समेत रेकर्ड भएको छ । यो क्षेत्रमा खतरनाक जनावरको अधिक उपस्थिति छ । दोस्रो विश्वयुद्धको दौरान एक हजार जापानी शैनिकहरु ब्रिटिस सेनाबाट बच्न यो ठाउँमा गएका थिए । आश्चर्यको कुरा के छ भने यो ठाउँबाट मात्र २० जना मात्र सैनिकहरु बाँच्न सफल भए । ५.मियाकेजीमा इजु आइसल्याण्ड (जापान) \"3-750\" जापानको यो यस्तो स्थान हो जहाँ भूकम्प र ज्वालामूखि गइरहन्छ । यसको कारण यहाँवरपरका वातावरण एकदमै दुषिद भएको छ । त्यस क्षेत्रमा जानका लागि मास्क लगाउँनुपर्छ । ६. स्नेक आइल्याण्ड –(ब्राजिल) \"4-750\" यो स्थानमा अधिकमात्रामा सर्पहरु पाइन्छ । यस क्षेत्रलाई सर्पको घरपनि भनिन्छ । यस क्षेत्रमा सर्पका संख्या छ कि तपाई अनुमान नै लगाउन सक्नु हुन्छ । त्यहाँ ४ मिटर दुरीको अन्तरमा १० वटा सर्प भेटिन्छ । ति सर्पहरु दुनियाँका सबैभन्दा धेरै विषालु सर्पहरु हुन् । तिनीहरुले टोक्यो भने १० देखि १५ मिनेट भित्र मानिसको मृत्यु हुन्छ । ७. सेबल आइल्याण्ड, जहाज निल्ने स्थान (क्यानाडा) \"jahas-750\" क्यानाडाको एक स्थान यस्तो स्थान छ जसलाई हेर्दा लाग्छ यो कुनै शिकारी हो र यसले शिकार गर्न खोजिरहेको छ । एकदमै गर्मी हुन्छ यहाँ । साथै तेजगतिमा तूफान चल्छ । जसका कारण कयौं जहाजहरु यस क्षेत्रको आकासहुँदै उड्दा दुघर्टनाग्रस्त भएका छन् । यहाँको बालुवा माटोसमेत समूद्रको पानी जस्तै रंगमा बदलिरहन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies