Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राजेश हमालले भने, ‘म त बच्चै छु’

\"13122015110504Rajesh_Hamal-600x0-400\"काठमाडौं । आफ्ना एक मित्र भेट्न खैरेनीटार आएका नेपाली चलचित्रका महानायक राजेश हमालले शनिबार सन्तान पाउने हतारो नभएको बताएका छन् । शुक्लागण्डकी ८ जाम्दी स्थित तिनखोले देवीको दर्शन गर्न यहाँ आएका महानायक हमालले आफू झनै बच्चा भएकोले छोराछोरीको हतारो नभएको बताए । ‘बच्चाको पनि बच्चा हुन्छ र भन्या, अझै बच्चै छुनि म त,’ उनले भने, ‘भर्खर भर्खर बिहे भाछ । त्यो त जिवनको क्रममा भइहाल्छ ।’ भर्खरै विवाह भएकोले सन्तान जन्माउने समय नभएको उनले बताए । सन्तान जन्माउने योजना बनाउनु भएको छैन ? भन्ने प्रश्नमा उनले आफू बच्चै भएको प्रतिकृया दिएका हुन् । शुक्ला ८ जाम्दीस्थित ४९ वर्षीय बसन्त घिमिरेलाई भेट्न यहाँ आएका महानायक राजेश हमालले स्थानीय तिनखोले देवी मन्दीरको समेत दर्शन गरे । स्थानीय मगर समुदायले प्रस्तुत गरेको कौरा नृत्यमा समेत उनी  छमछमी नाचे । तिनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिले हमालको स्वागतमा कार्यक्रम राखेको थियो । ‘मलाई नेपालका कुनाकाप्चा जस्तो सुन्दर ठाँउ अन्त लाग्दैन,’ उनले भने । उनले कोदोको ढिंडो, रोयोको साग, कुखुराको मासु, केराउ र मुलाको अचार मिठो मानेर खाए  । महानायक हमालले आफूले दक्षिण भारतीय चलचित्र युनिटसँग काम गरेको ‘बागमती’ चलचित्र हेरेर प्रतिकृया दिन समेत आग्रह गरे । दुई महिना अघि फिनल्याण्डबाट घर आएका घिमिरेलाई भेट्न भन्दै हमाल, गायकहरु हिमालसागर गौतम र तिलकबम मल्ल शुक्रबार नै खैरेनीटार आएका थिए । उनीहरुलाई खैरेनीटार स्थित व्यावसायी शंकरजंग गुरुङको घरमा बस्ने व्यवस्था मिलाइएको थियो । उनीहरु आईतबार मात्र काठमाडौं फर्कने छन् । तिनखोले देवी मन्दिर खैरेनीटार बजारबाट करिव ८ किलोमिटर उत्तरपुर्व खोचमा पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies