Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राम्री हुन यसो गर्छु–ज्याकलिन फर्नान्डिज

श्रीलंकाली मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको अभिनयमा लोभिने प्रशंसक धेरै नै छन् । उनको अभिनय मात्र होइन, सौन्दर्यले पनि त्यति नै धेरैलाई मोहित पारेको हुनुपर्छ । फिल्ममा र ‘रेड कार्पेट’मा मात्र होइन, ज्याकलिन ‘रियल लाबअउत्तिकै सचेत छिन् । उनले आफ्नो सौन्दर्यराजबारे भारतीय मिडियासाग बताएकी छिन् –   \"jacqueline-fernandez\"श्रीलंकामा नरिवल धेरै पाइन्छ । नरिवलको तेल प्रयोग गर्नाले छाला राम्रो हुन्छ । मैले पनि छाला र कपाल राम्रो बनाउन नरिवलको तेल प्रयोग गर्ने गरेकी थिएँ । त्यति मात्र होइन, हामी फलफूल पनि धेरै खान्थ्यौँ । फलफूलले छालामा चमक मात्र बढाउँदैन, कपाल पनि ‘सिल्की’ बनाउन सहयोग गर्छ ।   सौन्दर्य सामग्रीमा मैले पहिलोपटक आमाको एउटा क्रिम प्रयोग गरेकी थिएँ । आमा काममा जानुभन्दा पहिले क्रिम लगाउनुहुन्थ्यो, स्किन केयर लगाउनुहुन्थ्यो । त्यसैले उहाँको छाला राम्रो थियो । मैले पनि उहाँकै क्रिम लगाउँथँे । त्यसैले मेरो छाला राम्रो भयो ।   अर्को कुरा, म मेकअप लामो समय राख्दिनँ । जस्तो, राति सुत्नुभन्दा पहिले म मेकअप राम्रोसँग पखाल्छु अनि मात्र सुत्छु । आँखाबाट पनि मेकअप हटाउँछु । यसरी सफा गर्न भिटामिन ए, ई, सी भएका धेरै ‘क्लिनर्स’ प्रयोग गर्छु ।   म अहिले पनि कपालमा दिनहुँ तेल लगाउँछु । त्यस्तै अनुहारलाई ‘स्टिम’ दिन्छु र फेसियल मसाज पनि गर्छु । मलाई लाग्छ, अहिलेको समयमा यी तीन कुरा नै खास सौन्दर्य मन्त्र हुन् ।   तर, म घरमा बस्दा धेरै मेकअप गर्दिनँ । केवल सनक्रिम लगाउँछु । बाहिर सुटिङमा जाँदा भने विभिन्न क्रिमहरू प्रयोग गर्छु । ओठका लागि मसँग एउटा राम्रो ‘लिप बाम’ छ र आँखाका लागि गुणस्तरीय ‘मस्कारा’ ।   अहिले चिसो मौसम सुरु भइसकेको छ । यस्तो समयमा छालाको विशेष ख्याल गर्नुपर्छ । त्यसका लागि ‘फेसियल’ तेल प्रयोग गर्न सकिन्छ । म पनि फेसियल तेल प्रयोग गर्छु, जुन मेरो छालाले सहजै सोस्न सक्छ । (स्रोत नयाँ पत्रिका दैनिक)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies