Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चलचित्रकर्मीहरुद्धारा राष्ट्रिय जागरण अभियान चलाइने

\"12244103_567467866741287_1648859690_n\"काठमाडौं । नेपालमाथि भइरहेको नाकाबन्दीको विरुद्ध नेपालका चलचचित्रकमीहरुले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।   चलचित्रकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै भनेको छ,“ सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र माथि छिमेकी मुलुक भारतले गरेको नाकाबन्दी र त्यसले सिर्जना गरेको मानव संकट तर्फ राज्यले कुतनितिक पहल गर्न नसकेको, देशै भरी खाद्यन्न, इन्धन, औषधी समेत चरम अभाव बढ्दै गईरहेको वर्तमान अवस्थामा सामाजिक चेतनाका संवाहक चलचित्रकर्मीहरु मुक दर्शक भएर बसिरहन सक्दैन ।”   वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको संयोजकत्वमा चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान सञ्चालन हुने विज्ञप्तिमा जनाइएको छ । अभियानमा चलचित्र क्षेत्र तथा रंगकर्मको क्षेत्रसँग सम्बिन्धित संघ संस्थाका अध्यक्ष वा महासचिव पदेन सदस्य रहने बताइएको छ । उक्त संघले गत शुक्रबार फ्रान्समा भएको आतंककारी आक्रमणको भत्र्सना गरी फ्रान्सेली जनता प्रति समवेदना समेत प्रकट गरेको छ ।   अभियानका कार्यहरुमा सरकार, राजनैतिक दल र आन्दोलनरत मधेसी दलहरुलाई ज्ञापन पत्र दिने, भारतीय राजदूतसँग भेटी नेपाली जनताले भोगिरहेको मानवीय संकट अन्त्यका लागि आग्रह पत्र बुझाउने, सांकेतिक प्रर्शशन तथा ¥याली गरी जनचेतना प्रवाह गर्ने र नेपालीहरुमाथि भएको नाकाबन्दीको अन्त्यका लागि भारत सरकारलाई दवाब दिन अन्तराष्ट्रिय चलचित्रकमीहरुलाई आग्रह गर्ने विज्ञप्तिमा जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies