Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भर्सटार्यल प्रियंका कार्कीकाे अर्को फण्डा

\"priya\"काठमाडौं । पछिल्लो समय फिल्मनगरिकी व्यस्त मध्यकि एक नायिका प्रियंका कार्कीले आफुलाई भर्सटाईलको रुपमा अगाडी ल्याउदै छिन । अभिनयका हिसाबले ‘मेरो बेस्ट फ्रेण्ड’ र प्रदर्शनका हिसाबले ‘थ्री लभर्स’ मार्फत फिल्मनगरीमा पाइला टेकेकी प्रियंका सुरुवाती दिनदेखि नै आफुलाई हरेक क्षेत्रमा परिक्षण गर्दै्छिन भन्दा फरक नपर्ला । यसै क्रम उनै व्यस्त नार्इका गाएनकाे धुनमा छिन्र । किनकी प्रियंकाले पहिलो फिल्म ‘मेरो बेस्ट फ्रेण्ड’ मा आफ्नो गीतमा आफैले कोरियोग्राफ गरेकी थिइन् । त्यसपछी उनले पुन्टे परेड , मिसन पैसा २ , लुटेरा लगायातका अन्य केहि फिल्ममा पनि कोरियोग्राफ गरेकी छिन । यिनै प्रियंकाले गत बर्ष आफु प्रोटागोनिस्ट रहेको फिल्म ‘आवरण’ को टाइटल गीतमा स्वर भरिन । सानै देखि अभिनय र नृत्यसंगै गायनमा रमाउने प्रियंकाले एसएलसी पछी भने अभिनयलाई मात्र प्राथमिकता दिईन । ‘एसएलसी पछी पढाइमा फोकस हुनु पर्ने भएकाले मैले अभिनयलाई मात्र अगाडी बढाउन सके तर अब बिस्तारै आफुमा रहेका प्रतिभालाई अगाडी ल्याउने छु’ प्रियंकाले बाल्यकाल सम्झीइन । उनले फिल्म ‘आवरण’ मा गाएको गीतपछी सबैले सुझाए ‘रियाज गरेर गाउ , राम्रो स्वर रहेछ ।’ त्यसपछी त के चाहियो उनलाई , फुर्सदको समय उनले गायनको लागि खर्चिन थालिन । त्यसपछी उनले भिडियो एल्बम निकाल्ने तयारी गर्न थालिन ।\"pri\" ‘म संगीतमा भरिपूर्ण छु भनेर एल्बम निकाल्न लागेकी हैन , आफुलाई लागेको इक्षा पुरा गर्न मात्र खोजेकी हु किनकी म सिकाईको क्रममा मात्र छु’ प्रियंकाले आफ्नो प्रतिष्प्रधा कसैसंग नभएको बताइन । भिडियो एल्बमको लागि ‘स्वतन्त्र’ बोलको गीतमा स्वर भरेर भिडियो बनाउने तयारीमा रहेकी प्रियंकाले त्यो भन्दा अगाडी नै ‘तिम्ले त हैन’ बोलको कभर भर्जन सङ दर्शकलाइ उपहार दिने तयारीमा छिन । यस गीतलाई ओर्जिनल भर्जनमा बच्चु कैलाशले गाएका थिए भने संगीत नातिकाजी र शब्द क्षेत्रप्रताप अधिकारीले कोरेका थिए । गीतका बारेमा प्रियंका भन्छिन ‘कस्तो गाए त्यो सुझाउने जिम्मा दर्शक र श्रोताको तर प्रयास भने अवश्य गरेकी छु र मेरो प्रयासले यस गीतलाई ६० प्रतिशत नयाँ दिलाउन सके भने पनि त्यो मेरो लागि ठुलो सफलता हो ।’यस गीतलाई रि( एरेन्ज शैलेश श्रेष्ठले गरेका छन् भने यसमा गितार सोनाम पाख्रिनको रहेको छ ।\"priyanka\" यस गीतको भिडियोलाइ सुशन प्रजापतिले खिचेका हुन् भने सम्पादन उज्वल ढकालले गरेका छन् । टाइनी बट बिग पिक्चर्सले तयार पारेको यस गीतको भिडियो छिटै नै युट्युब तथा टेलिभिजनमा हेर्न पाइने प्रियंका बताउछिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies