Khabar Dabali Logo
  December 14, Sat

आन्दोलनका नाममा २,३ सय मान्छे मार्ने खेल भइरहेको वर्षमानको दावी

barsaman-punकाठमाडौं । एकिकृत नेकपा माओवादकिा युवा नेता एंव पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले आफुलाई आन्दोलनका नाममा २,३ सय मान्छे मार्ने सुचना आएको बताएका छन् ।

 

रिपोर्टस् क्लबले आयोजना कार्यक्रममा बोल्दै संविधान आउन नदिन एउटा शक्ति हिंसात्मक योजना बनाइरहेको र उसले २,३  सय मान्छे मारेर आन्दोलनलाई हिंसात्मक रुप दिने संविधान रोक्ने काममा उद्धत रहेको समेत बताए । त्यो शक्तिले जनताका जायज आन्दोलनमा घुसपैठ गरी जनताकै हत्या गर्ने सम्मको योजना बनाइरहेको सुचना आफुले पाएको समेत उनले बताए  । पूनले भने, –‘आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन । दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ । संविधान बन्न नदिने योजना छ । यसमा सचेत हुनुपर्छ ।’

 

जनताका जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने तर नाजायज माग राखिरहेकाहरुको भण्डाफोर गर्नुपर्ने धारणा समेत पुनको थियो । मस्यौदा समितिले विवादीत विषयमा मस्यौदा तयार गर्दै गरेको र त्यसमा कर्णाली, थारुहट लगायतका जायज मागहरु सम्बोधन हुने समेत पुनले बताए ।

 

२,३ सय मानिसहरु मार्ने गरी चलखेल गर्ने त्यस्तो शक्ति को हो भन्नेबारेमा भने पुनले केही बताएनन् ।

भदौ २ गते, २०७२ - २२:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top