Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

निकुञ्जमा पर्यटक बढे

\"chitawan७ साउन, चितवन  । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो आवको भन्दा पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

गत आवमा एक लाख ७८ हजार २२० जना पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । अघिल्लो आवमा एक लाख ७३ हजार १२५ जना पर्यटक निकुञ्ज भित्रिएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार राजस्वमा समेत वृद्धि भएको छ ।

गत आवमा निकुञ्जले रु २४ करोड ९४ लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु २४ करोड ७४ लाख राजस्व सङ्कलन भएको थियो ।

भूकम्पपछि पर्यटकको सङ्ख्यामा कमी आएकाले लक्ष्यअनुसार पर्यटकको सङ्ख्या नपुगेको निकुञ्जले जनाएको छ । निकुञ्जले एक लाख ९० हजार पर्यटक भित्रिने प्रक्षेपण गरेको थियो भने राजस्व रु २९ करोड सङ्कलन हुने आँकलन गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले चितवन राष्ट्रिय निकुञ्जको महत्व अन्तर्राष्ट्रिय जगत्मा दिनानुदिन बढ्दै गएकाले बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताए ।

निकुञ्ज छिर्ने नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति रु ७५० र विदेशीले रु एक हजार ५०० प्रवेश शुल्क बुझाउँदै आएका छन् । निकुञ्जमा सङ्कलन भएको राजस्वको आधा हिस्सा मध्यवर्ती क्षेत्रमा खर्च गर्ने व्यवस्था रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies