Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘बाहुबली’ ले तोड्यो सबै रेकर्ड, तरपनि यी १० हलिउड फिल्मको अगाडि अझै पनि फेल

\"1१. बाहुबली फिल्मनिर्माता एस.एस राजामौलीको फिल्म ‘बाहुबली’ ले बक्स अफिसमा ९ दिनभित्र ३ सय करोडको आँकडा पार गरेर थुप्रै रेकर्ड बनाएको छ । फिल्ममा भिन्न किसिमको ग्राफिक्स र भिजुअल इफेक्ट्स दिइएका कारण यसलाई थुप्रै दर्शकहरुले मन पराएका छन् । बाहुबलीले हुन त ग्राफिक्स र एनिमेसनको आधारमा पैसा बटुलिरहेको छ तर अहिलेपनि प्रविधि र बिजनेसको मामलामा पछाडि छ । आज हामी तपाईंलाई हलिउडका त्यस्ता फिल्मको बारेमा बताउँदैछौं जसको अगाडि बाहुबली अहिले पनि फेल छः \"2२. फास्ट एण्ड फ्युरियस ७ः हलिउडको भर्खरै रिलिज भएको फिल्म ‘फास्ट एण्ड फ्युरियस ७’ ले विश्वको थुप्रै सिनेमाधरमा बेजोड ओपनिङ गर्दै बक्स अफिसको थुप्रै रेकर्ड तोड्यो । यो फिल्मले लगभग ९७ अर्बको बिजनेस गरेको छ । \"3३. अवतारः अवतार हलिउडको ती फिल्महरुमा समावेश छ जसलाई मानिसहरुले पटक–पटक हेर्न रुचाउँछन् । पहिलो पटक एलियनको पृष्ठभुमिमा आधारित यो फिल्ममा भिन्न प्रकारको ग्राफिक्स  भिजुअल इफेक्ट्सको प्रयोग गरिएको छ जसका कारण यो फिल्मले शानदार कमाई गर्दै २.७८८ बिलियन डलरको कमाई गरेर विश्व रेकर्ड तोडेको थियो । \"4४. टाइटानिकः जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ हलिउडको निकै चर्चित फिल्मको रुपमा दर्ता भएको छ । फिल्ममा रोमान्सको साथै निकै हैरान पारिदिने दृश्यहरु समावेश गरिएको छ । फिल्म सन् १९९७ नोभेम्कर १ मा प्रर्दशनमा आएको थियो तर आज पनि यो रेकर्डको मामलामा थुप्रै फिल्मभन्दा एक कदम अघि नै छ । फिल्ममा पहिलो पटक भिन्न किसिमको ग्राफिक्स प्रयोग गरियो । फिल्ममा २.१८७ बिलियनको बिजनेस गरे विश्व रेकर्ड बनाएको थियो । \"5५. द एभेन्जर्सः एज अफ अल्ट्रनः जन व्हीडनको फिल्म ‘द एवेन्जर्सः एज अफ अल्ट्रान’ सुपरहिरोबाट भरिएको पावर प्याक फिल्म हो जसलाई दर्शकले निकै मनपराएका थिए । यो फिल्ममा पनि ग्राफिक्स र एक्सन सिनको निकै राम्रो तरिकाले प्रयोग गरिएको छ । फिल्ममा निकै उत्कृष्ट दृश्यहरु छन् जसका कारण यसले निकै राम्रो बिजनेस गर्यो । सन् १०१५ को अप्रिल १३ मा रिलिज भएको यो फिल्मले लगभग १.३९४ बिलियन डलरको बिजनेस गरेको छ । \"6६. ह्यारी पोर्टर– २ः ह्यारी पोर्टर विश्वका साथै नेपालमा पनि निकै लोकप्रिय छ । फिल्मको लगभग सबै सिरिजले सिनेमाघरमा धमाका मच्चाएको छ तर फिल्मको दोस्रो पार्ट निकै लाकप्रिय रह्यो । सन् २०११ मा रिलिज भएको यो फिल्मले लगभग १.३४२ बिलियन डलरको बिजनेस गरेको र त्यतिबेला बक्स अफिसमा रेकर्ड कायम गर्न सफल भएको थियो । \"7७. आइरन म्यान ३ः सन् २०१३ मा रिलिज भएको यो फिल्ममा नयाँ प्रविधिको उपयोग गरिएको थियो जुन भर्खरै रिलिज भएको फिल्म बाहुबलीभन्दा निकै एडभान्स थियो । हुन त यो फिल्म भारतीय सिनेमाघरमा निकै धमाका मच्चाइरहेको छ तर अहिले पनि यो फिल्म कमाई र प्रविधिमा यो फिल्मभन्दा निकै पछाडि छ । आइरनम्यान ३ ले १.२१५ बिलियन डलरको बिजनेस गरेको छ । \"8८. ट्रान्सफर्मर्सः डार्क अफ द मूनः मिशेल बे को फिल्म ‘ट्रान्सफर्मर्सः डार्क अफ द मून’ प्रविधिको मामलामा अहिलेसम्मको सबैभन्दा चिर्चित फिल्ममध्येको एक हो । फिल्ममा मेसिनी प्रविधि  ग्राफिक्सलाई निकै राम्रो तरिकाले प्रयोग गरिएको छ । फिल्मले लगभग १.१२४ बिलियनको बिजनेस गरेको छ । \"9९. द लर्ड अफ द रिंगः पिटर ज्यक्सनको फिल्म ‘द लर्ड अफ द रिंग’ को थुप्रै सिरिज आयो, सबै सिजि सिनेमाघरमा निकै हिट पनि भयो । यो फिल्म हलिउडका ती फिल्ममध्येको एक हो जसले प्रविधिको साथै फिल्म बिजनेसमा पनि उदाहरणीय काम गरेको छ । १७ डिसेम्बर सन् २००३ मा यो फिल्मले १.१२० बिलियन डलरको बिजनेस गरेको थियो । \"10१०. पाइरेट्स अफ द क्यारिबियरः यो फिल्मको सबै सिरिजले सिनेमाघरमा निकै चर्चित रह्यो तर सन् २००६ मा रिलिज भएको यसको सिरिजले अनपेक्षित बिजनेस गर्न सफल भयो । फिल्मले १.०६६ बिलियन कमाई गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies