Khabar Dabali Logo
  November 22, Fri

विवाह, धोका र प्रेमले सजिएको छ शिल्पाको ‘राज’ को कहानी

shilpa-raj-kavita-1436951273क्रिकेटका ‘ब्याड ब्वाई’ राज कुन्द्रा अब जीवनभरी क्रिकेटसँग जोडिन सक्दैनन् । लण्डनका यी एनआरआई बिजनेसम्यान व्यवसायीक जीवनमा नभई आफ्नो व्यक्तिगत जीवनमा पनि विवादले घेरिएका छन् । बलिउडकी हट डिभा शिल्पा शेट्टीका श्रीमान राजकी उनी दोस्री श्रीमती हुन् । जब राजले कवितासँग सम्बन्ध तोडिन् तब शिल्पामाथि अनेक आरोप लागेको थियो ।

जब उनीहरु भेटेः
राज कुन्द्रा र शिल्पा पहिले बिजनेस पार्टनर बने र त्यहाँबाटै उनीहरुको सम्बन्धले नयाँ मोड लियो । दुबैजना पहिले बिजनेस मिटिङको लागि भेटेका थिए । राजले शिल्पालाई एक परफ्युमको ब्रान्ड प्रोमोसनको लागि सघाएका थिए । जब उनीहरुलाई सँगै देखियो तब उनीहरु नजिकिएको खबर मिडियामा आउन थाल्यो । त्यतिबेला राजले आफूहरु साथी मात्र भएको जानकारी मिडियालाई दिएका थिए ।

shilpa-raj2-1436951551जब साथीबाट प्रेमीमा परिवर्तन भएः
३२ वर्षका उमेरमा शिल्पाकी आमा सुनन्दाले उनीमाथि विवाहको दबाब दिन थालिन् । त्यतिबेला शिल्पा र राज एकअर्कासँग धेरै समय बिताउँदै थिए । त्यतिबेला शिल्पाले एक अन्र्तवार्तामा आफू कसैलाई डेट गरिरहेको स्विकारेकी थिइन् । त्यतिबेला शिल्पाले राजको बारेमा नै बताएको धेरै मिडियाले अडकलबाजी गरिरहेका थिए ।

शिल्पालाई ‘म्यारिज ब्रेकर’ भनियोः
शिल्पा र राजको प्रेम उकालो चढ्दै थियो तब राजकी पहिलो श्रीमतीले उनीहरुको जीवनमा भुँइचालो ल्याइदिइन् । राजकी पहिलो श्रीमती कविताले शिल्पालाई श्रीमान खोसेको आरोप लगाएकी थिइन् । यहाँसम्म कि कविताले शिल्पालाई ‘म्यारिज ब्रेकर’ सम्म भनिन् । कविताका अनुसार शिल्पाका कारण नै उनले आफ्नी छोरी डेलीनाको जन्म भएको दुई महिनामा नै सम्बन्धविच्छेदको नोटिस दिएका थिए । उनले भनेकी थिइन्, ‘शिल्पा भारतीय समूदायको कल्चर आइकन हुन् तर उनी त्यो होइनन् जो देखाउँछिन् ।’

shilpa-raj-kavita2-1436951790शिल्पाले सफाई दिइन्ः
शिल्पा कविताको आरोपले निकै दुखी भइन्  उनले आफ्नो बचाउ गर्दै भनिन्, ‘म कविताको आरोपमा निकै दुखी छु । कवितालाई राम्रोसँग थाहा छ कि उनीहरुको जीवनमा त्यतिबेलादेखि तनाव थियो जतिबेला मैले राजलाई चिन्दैनथें । राजले पनि आफ्नो कवितासँगको सम्बन्ध १२ महिना पहिले नै सिद्धिसकेको बताएका थिए जसमा मेरो केही पनि दोष छैन ।’

यी सबै विवादपछि अन्त्यमा शिल्पाले राजलाई विवाह गरेरै छाडिन् । दुबैले सन् २००९ मा विवाह गरे । सन् २००९ को नोभेम्बर २२ मा दुबै विवाह बन्धनमा बाँधिए । त्यहि वर्ष आइपीएल टीम राजस्थान रोयल्समा ११.७ प्रतिशत हिस्सा किनेका छन् ।

साउन ४ गते, २०७२ - २१:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top