Khabar Dabali Logo
  November 15, Fri

विदेसिन बाध्य नेपालीको दुखदायी गीति संग्रह बजारमा

Mata yeklai ke po garne hola for fbकाठमाडौं । विदेश जानुपर्ने बाध्यता र त्यहाँ भोग्नुपरेको बाध्यतालाई समेटेर तयार पारिएको गीतिसंग्रह बजारमा भित्रिएको छ ।

पश्चिमाञ्चल डिजिटल मुभि सृजनाचोक, पोखराको नवौँ भेट ‘म त एक्लै के पो गर्ने होला’ बजारमा आएको हो ।
धौलागिरीका नयाँ उदयीमान गायक केशब विश्वकर्मा र गायिका सिम्रीका बि.सि.को स्वरमा सजिएको उक्त दोहोरी भाका अहिले निकै चर्चामा छ । धौलागिरी अञ्चलकै अर्का सर्जक मनोज विश्वकर्मा को लय/शब्द मा रहेको उक्त ‘म त एक्लै के पो गर्ने होला’  भाका वास्तविकता र दुःख बोकेको गितीसंग्रह हो ।

कहिले कृषिका गित त कहिले धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं साँस्कृतिक सम्पदाले भरिपूर्ण लोकलयका गीत बजारमा ल्याउँदै आएका पश्चिमाञ्चलकै सालैजो गायक रुद्र प्रसाद लम्सालले व्यवस्थापन गरेको उक्त भाका बिदेश यात्रामा जानुपर्ने नेपालीको दुख व्यथा बोकेको दोहोरी गीत हो ।

गीतसंगितमा वास्तविकता हुनुपर्ने र धौलागिरीका सर्जकलाई माथि उकास्ने उद्देश्यले पश्चिमाञ्चल डिजिटल मूभि, पोखराको नवैँ भेटको रुपमा यो गीत व्यवस्थापन गरेको पश्चिमाञ्चल डिजिटल मूभिका सम्पादक रुद्र प्रसाद लम्सालले जानकारी दिए ।

साउन ३ गते, २०७२ - १६:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top