Khabar Dabali Logo
  November 19, Tue

सलमान खानद्वारा ‘बाहुबली’ सँग जोडिएको अचम्मित गरिदिने खुलासा

Salman-Khan1३० असार, मुम्बई । बाहुबलीको विषयमा मानिसहरुको क्रेज दिनप्रति दिन घट्नुको सट्टा बढ्दो छ । बाहुबली क्रेज लिष्टमा बलिउडका दबंग खान भनिने सलमान खान पनि समावेश भएका छन् ।

एक अन्र्तवार्तामा सलमान खानसँग जब यो फिल्मबारे सोधियो तब उनले आफूलाई फिल्म निकै मन परेको बताएका छन् । यति मात्र होइन, सलमान खानले फिल्मका मुख्य कलाकारमध्ये राणा दग्गुबतीको बारेमा यस्तो खुलासा गरेका छन् जसको बारेमा सायद तपाईंलाई जानकारी नहोला ।

सलमान खानले सबैभन्दा पहिले भने, ‘म राणालाई निकै लामो समयदेखि चिन्छु । उनले फिल्ममा निकै राम्रो काम गरेका छन् ।’

सलमानले राणाको बारेमा थप कुरा बताउँदै भने, ‘राणा फिल्ममा आउनुपूर्व सफ्टवेयर इन्जिनियर बन्न चाहन्थे । आज उनको फिल्म बाहुबली बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । र आज उनलाई थाहा भयो होला कि मैले उनलाई फिल्ममा अभिनय गर्नको लागि किन आग्रह गरेको थिएँ ।’

बाहुबलीमा आफ्नो सशक्त भूमिकाका कारण तारिफ बटुलिरहेका राणा दग्गुबती बलिउडको थुप्रै चलचित्रमा काम गरिसकेका छन् । ‘दम मारो दम’ मार्फत राणाले बलिउडमा आफ्नो कदम राखेका थिए जसलाई बिपाशा बसmुे साथ दिएकी थिइन् । फिल्म ‘बेबी’, डिपार्टमेन्ट’ मा पनि राणाले भूमिका गरिसकेका छन् । यसका साथै फिल्म ‘ये जवानी हे दिवानी’ मा उनी छोटो भूमिकामा देखा परेका थिए ।

rana

असार ३० गते, २०७२ - १६:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top