Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसरी सम्पन्न भयो शाहिद मीराको भव्य विवाह (फोटोफिचर)

\"sushil-kp-prachanda-bijaya\"२३ असार, काठमाडौं । बलिउडका ‘चक्लेटी ब्वई’ भनेर चिनिने र थुप्रै महिलाहरुको मनमा बस्न सफल शाहिद कपुरले आफ्नी प्रेमिकासँग मंगलबार विवाह गरेका छन् । उनको विवाहलाई निकै प्राइभेट राख्न खोजियो र राजोकरीस्थित बंगलामा दुबैका निकै नजिकका आफन्तहरुको मात्र सहभागीता थियो । खबरका अनुसार मीराको छतरपुरस्थित फार्महाउसमा संगीत सेरेमोनीको आयोजना गरिएको थियो । \"shahid-mira-reception-21\"निकै अबेरसम्म चलेको यो कार्यक्रम पछि शाहिद होटल जानुसट्टा सिधै राजोकरी बंगला पुगे । साइत बिहानको ९ बजे भएका कारण सबै अतिथीहरु बिहानै आइसकेका थिए । उनीहरुको विवाह साढे १२ सम्म सिद्धियो, तत्पश्चात् उनीहरुले ठूलाबडाको आशिर्वाद लिए । त्यसपछि शाहिद र मीरा गुडगांवस्थित होटलमा गए । बेलुकी ओबेरायह होटलमा उनीहरुको भव्य रिसेप्सन भयो जसमा शाहिद र मीरालाई आशिर्वाद दिन विशेष व्यक्तिहरु उपस्थित भए । विवाह पछि मीरा राजपूत पिंक वेडिङ ड्रेसमा सजिएकी थिइन् भने शाहिद कपुर सेतो सेरवानीमा देखिएका थिए । यी खुसी जोडीको फोटो खिच्नका लागि पाहुनाहरुले धेरै समय कुर्नुपरेन । रिसेप्सन पहिले बिहान ११ बजे साधारण तरिकाले उनीहरु विवाह बन्धनमा बाँधिए । यतिबेला उनीहरु निकै साधारण पहिरनमा देखिएका थिए । \"shshaid-miratwitter\" \"shahid-pankaj-hug1\" \"shahid-mira-wedding1\" \"shahid-mirawalk\" \"shahid-mira-mubina\" \"shahid-mira2\" \"shahidmira2\" \"shahid-mira1\" \"shahidmira\" \"shahidkapoor-mirarajputweddingpicture\" \"shahidkapoor-mirarajput-wed\" \"shahidkapoormira-gurudwara11\" \"shahid-kapoor-559ca4c1ac877_l\" \"sahid-kapoor-mira\" \"pankaj-sanah-supriya\" \"mirarajput\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies