Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सामाजिक सञ्जालको व्यङ्ग्यमा जतासुकै देखिने यी को हुन् ? थाहा पाउनुहोस्

\"yaoकाठमाडौं । सामाजिक सञ्जालका हरेक ब्यङ्ग्यमा देखिने एउटा तस्बिर बारे सर्वत्र चासो हुने गरेको छ । यो तस्बिर बारे धेरै जिज्ञासा समेत छ । हरेक ब्यङ्ग्यमा भेटिने यो तस्विर चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङकाे हाे । विश्वभरका सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले  ब्याङ्ग्यात्मक शब्दहरुको प्रयोग गरेर उनको तस्बिर राख्ने गरेका छन् । नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा समेत सर्वाधिक प्रयोग हुने उनको तस्बिर बारेको रहस्य यस्तो छ । चीनमा जन्मेका उनी ७ फिट ६ इन्च अग्ला छन् । उनी किन्डरगार्टेनमा भएकै बेला बस चढ्दा बयस्कको टिकट काट्नु पर्दथ्यो । स्कुलको पहिलो ग्रेडमा हुँदा नै उनी आफ्ना शिक्षकभन्दा अग्ला थिए । उनी किशोर हुँदा उनको परिवारले उचाई सुहाउँदो घर बनाउनु परेको थियो । \"yaoयाओको उचाई र बास्केटबलप्रतिको लगाब उनको आमाबुवाबाटै प्राप्त भएको हो । याओकी आमा ६ फिट ३ इन्च अग्ली छिन् भने बुवा ६ फिट १० इन्च रहेका छन्। उनीहरु दुबैजना सन् १९७० मा चीनमा व्यवसायीक बास्केटबलमा संलग्न थिए । [caption id=\"attachment_27235\" align=\"alignleft\" width=\"300\"]\"yao याओ मिङ[/caption] साङ्धाइमा हुर्किरहेका याओमाथि चीनका कोचहरुले पहिलेदेखि नै आँखा लगाइरहेका थिए । याओले १३ वर्षको हुँदा चीनमा बास्केटबलको विशेष तालिम लिएका थिए । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । यो पनि थाहा पाउनुहोस्ः याओ मिङ ७ फिट ६ इन्च अग्ला र तौल १४० केजी रहेको छ । याओ एक्लो सन्तान हुन् । याओले सन् २००० र २००४को ओलम्पिकमा चीनियाँ राष्ट्रिय बास्केटबल टिमको सदस्यको रुपमा भाग लिएका थिए । याओसँग रिबक, भिजा, एप्पल र म्याक डोनाल्डसँग स्पोन्सरसिप डिल छ । याओको जर्सी नम्बर ११ हो । उनले सन् २००७ मा चीनियाँ बास्केटबल खेलाडी ये लीसँग विवाह गरे । उनले आफ्नो आत्मवृतान्त, ‘याओः अ लाइफ इन टु वल्र्ड’ लेखेका छन् । सन् २००८ मा चीनको भूकम्पमा उनले २ लाख डलर सहयोग स्वरुप भूकम्पपीडितलाई हस्तान्तरण गरेका थिए । सामाजिक सञ्जालमा निकै चर्चित बनको उनको फोटो एक अन्र्तवार्ताको क्रममा खिचिएको हो । हेर्नुहोस् भिडियो जुनबेला उनको चर्चित तस्बिर खिचिएको थियो : https://www.youtube.com/watch?v=-26VMhVLuHc  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies