Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुहागरातका लागि १० टिप्स

\"bride\"१६ असार । विवाह भएको पहिलो दिनमा जोडीहरुमा एक प्रकारको संकोच हुने गर्दछ । यो वास्तविक हो कि हरेक दम्पत्तीको जीवनको अनिवार्य पाटो हो, शारिरिक सम्बन्ध । तर यसको विषयमा जुन आशंका र कुराहरु हाम्रो अवचेतनमा कतै बसिरहेको हुन्छ त्यसले थुप्रै मानिसहरु यसको पूर्ण आनन्द उठाउन सक्दैनन् । विवाह हाम्रो जीवनको एउटा नयाँ सुरुवात हो  र शारिरिक सम्बन्ध पनि यो जीवनको महत्वपूर्ण पाटो मानिन्छ । विवाहको पहिलो रात पुरुष शारिरिक सम्बन्धका प्रति निकै चिन्तित हुन्छन् । आफ्नो साथीलाई खुसी पार्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा उनीहरको मनमा तनाव हुन्छ । यस्तै तनावलाई टाढा राख्नका लागि हामी तपाईंलाई केही टिप्स दिँदैछौं । विवाहको पहिलो रात सेक्सको १० टिप्सः १. विवाहको पहिलो दिन शारिरिक सम्बन्ध बनाउनुभन्दा पहिले रोमान्टिक माहोल बनाउनुहोस् । आफ्नो कोठामा विशेष प्रकारको रंग र बास्नाको प्रयोग गर्नुहोस् । यसले सेक्स हर्मोनलाई उकास्ने काम गर्दछ । यसका लागि अरोमा क्यान्डल बाल्नुहोस्, हल्का संगीत बजाउनुहोस् र हल्का बत्ती बाल्नुहोस् । २. यौनजन्य क्रियाकलाप गर्न हतार नगर्नुहोस् । योभन्दा पहिले एक–अर्कालाई बुझ्ने प्रयास गर्नुहोस् । यस्तो गर्दा एक–अर्काको नजिक हुनुहोस् र सेक्स गर्दा त्यति ठूलो समस्या पनि आउँदैन । ३. सेक्स गर्नुपूर्व आफ्नो साथीलाई राम्रो तरिकाले कुरा गर्नुहोस् । आफ्नो सबै शंकाहरुको समाधान कुराकानीमार्फत पहिला बाहिर निकाल्नुहोस् । ४. सेक्स गर्नुपूर्व पार्टनरलाई सरप्राइज दिने कोसिस गर्नुहोस् । यसका लागि तपाईं उनलाई केही उपहार, हनिमुन प्याकेज अथवा गहना दिएर खुसी बनाउन सक्नुहुन्छ । ५. सेक्सपूर्व फोरप्ले निकै आवश्यक छ । फोरप्लेले सेक्सलाई अझ आनन्दित बनाउँछ । यसका लागि उनलाई किस गर्नुहोस्, उनको विशेष अंगहरुलाई सुम्सुम्याउनुहोस् । ६. सेक्सुअल फ्याटेसीको पनि साहारा लिनसक्नुहुन्छ । विवाहको पहिलो दिनमा पार्टनरसँग सेक्सी कुराहरु गर्नुहोस् । यसले दुबैलाई उत्तेजित बनाउने गर्दछ र सेक्सको इच्छा बढाउँछ । ७. विवाहको पहिलो दिन चुरोट अथवा रक्सी नखानुहोस् किनभने धेरै रक्सी पिएलगत्तै पुरषहरुमा इरेक्टाइल समस्या र स्त्रीमा भेजाइनल ड्राइनेसको समस्या हुनसक्छ । यसले सेक्सको क्रममा समस्या ल्याउन सक्छ । ८. विवाहको पहिलो दिन पनि सुरुक्षामा ध्यान दिनुहोस् । यसका लागि कण्डमको प्रयोग गर्नुहोस् । यसले यौन रोग हुने खतरा कम हुन्छ र बिना योजनाको गर्भ बस्नबाट पनि रोक्छ । ९. मानसिक, शारिरिक र भावनात्मक रुपमा फिट हुनुहोस् । अंतरंग पलभन्दा पहिले साथीलाई मनपर्ने पहिरन लगाउनुहोस् । यसले सेक्स क्रिया रोमान्चक बनाउँछ । १०. विभिन्न आसनबाट बच्नुहोस् । विवाहको पहिलो दिन सेक्स सम्बन्ध बनाउने बेला यस्ता आसनहरु अपनाउनुहोस् जुन सजिलो होस् र यसको प्रयोगले केही पनि समस्या पैदा नगरोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies