Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सेक्स टोयको विक्रि काठमाडौंमा भन्दा पोखरामा बढी

\"sex5\"पाेखरा  यौन आवश्यकता पुर्तिका लागी परपुरुष वा पर स्त्रीसँगको अबैधानिक यौनसम्पर्कको कारण घरझगडा लगायतका थुपै्र सामाजिक समस्याहरु पैदा भएका छन् भने अर्कोतिर यौन रोगको संक्रमण बढ्दै गएको छ । सुचना र प्रबिधीको बिकाससँगै घरमा बसेर सेक्स खेलौनामा प्रयोग विश्व बजारमा जसको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ । बिश्व बजारमा गरिएको नयाँ प्रयोगसँगै नेपाली बजारमा सेक्स खेलौनाहरुको व्यापार सुरुभएको हो । अशुरक्षित प्रकारको यौनसम्पर्कबाट बिभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गरेको बेलामा त्यसलाई नियन्त्रण गर्नका लागी र यौन आवश्यकताहरुको पनि पुर्ति गर्नका लागि सेक्स खेलौनाहरुको उत्पादन गरिएको उत्पादकहरुले बताउदै आएको छ । बिश्व बजारमा जस्तै नेपाली बजारमा पनि केहि बर्ष देखि सेक्स खेलौनाको बिक्रीबितरण हुँदै आएको छ ।   करिव ५ बर्ष पहिलाबाट पोखरामा पनि सेक्स खेलौनाको बिक्रिबितरण गरिएको स्विटसेभका संचालक नारायण गिरी बताउछन् । ‘सुरु–सुरुको तुलनामा अहिले सेक्स खेलौनाको ब्यापारमा बृद्धि भएको छ ।’–उनि बताउँछन् । करिब २० लाखको लगानीबाट व्याबसाय सुरु गरेको उनले बार्षीक ३० लाख बराबरको कारोबार हुने गरेको बताउँछन् । कति उमेर समुहका व्यक्तिहरु तँपाईहरुका नियमित ग्राहकहरु बन्छन ? भन्ने हाम्रो प्रश्नको उत्तर दिदै उनले भने–‘प्राय ३० बर्ष उमेर कटेका महिलापुरुषहरु हुन्छन् । कण्डम लगायतका कम मुल्यका समानहरुको खरिद भने भर्खरका युवायुवतीहरुले पनि गर्ने गरेका छन् ।’ स्विट सेभका संचालक गिरीका अनुसार फोन सम्पर्कबाट नै सामान मागहुने गरेको छ । उनका अनुसार सामानको होमडेलिभरी लेडिजका लागी लेडिजले र जेन्सका लागि जेन्सले नै गर्ने भएका कारण पनि ग्राहकहरु बढेका हुन । नेपालभर करिव पाँच ठाँउमा सेक्स टोयहरु बिक्रि हुनेगरेको छ । \"sex2\" नेपालमा सेक्सटोयहरु मलेसिया र चाईनाबाट आउने गरेको छ । ‘सेक्सुअल सेटिस्फाई पनि हुने र बिभिन्न प्रकारको रोगहरुबाट पनि बच्न सकिने भएका कारण पनि पछिल्लो समयमा सेक्स टोयको ब्यापारमा बृद्धि भएको हो ।’ उनका अनुसार अहिले पनि पसलमा नै आएर सेक्स टोयहरु खरिद गर्नेको संख्या त  कम छ तर फोन मार्फत सामान मगाउने र खरिद गर्नेहरुको संख्या भने धेरै रहेको छ । पोखरामा पुरुष र महिला ग्राहकहरु बराबरको संख्यामा रहेको पाईन्छ । उनले भने– ‘हिसाब नै गर्ने गर्ने हो भने त एकदुई सँख्यामा घटबढ होलान तर सरदर सेक्स टोयका प्रयोगकर्ता महिला र पुरुष बराबर संख्यामा छ ।’ बजारको मागलाई ध्यान दिएर बिश्व बजारमा आएका नयाँ सेक्स खेलौनाहरु पनि आफुले ल्याएको गिरीले बताए । ‘सुरुसुरुमा व्यापार गर्दा भन्दा अहिले अलि सहज भएको छ । मान्छेहरुले बुझ्न थालेका छन् । तत्काल यौन आवश्यता पुर्तिका लागि हुने असुरक्षित प्रकारको यौनसम्पर्कले परिवारमा ल्याएको झगडा र सामाजिक बिकृति , सुरक्षित र गोप्य भएका कारण पनि अहिले मान्छेहरुको ध्यान सेक्स खेलौनातिर गएको छ साथै सेक्स टोयको विक्रि काठमाडौंमा भन्दा पोखरामा बढी भएकाे ।’– गिरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies