Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चाणक्य नीतिः यी हुन् जीवनमा दुखका कारण, यसबाट बच्नुहोस्

\"chanakya\"१० असार । भनिन्छ, आचार्य चाणक्यको नीतिहरु यति सटिक र प्रभावशाली हुन्छन् कि त्यसको अनुसरण गरेर कुनै पनि व्यक्तिले ठूलो लक्ष्य प्राप्त गर्न सक्छन् । साथै यदि चाणक्य नीतिमा लेखिएको क्ुराहरुलाई याद गर्ने हो भने उक्त व्यक्तिले जस्तो सुकै प्रश्नको उत्तर पाउनेछन् । आज हामी चाणक्य नीतिबाट तपाईंका लागि आचार्यद्वारा लेखिएको यस्ता विषयमा जानकारी दिँदैछौं जसलाई यदी अनुसरण गरे तपार्ईंले दुखबाट पार पाउन सक्नुहुन्छ । पहिलो कुराः यदि कोही व्यक्ति मूर्ख छ भने उक्त व्यक्ति कहिले पनि खुसी हुन सक्दैन । ती व्यक्तिले जीवनको हरेक पाइलामा दुख र बेइज्जतीको सामना गर्नुपर्छ । वौदिकताको अभावमा मानिसहरुले कहिले पनि प्रगती गर्न सक्दैन । त्यसकारण अज्ञानलाई हटाउने प्रयास गर्न जरुरी छ र ज्ञानलाई सहि दिशामा उपयोग गरे मानिसहरु दुखी हुनुको साटो सधैं खुसी रहन्छ । दोस्रो कुराः जवानी पनि हुनसक्छ तनावको कारण आचार्य चाणक्यले जवानीलाई पनि तनावको मूल कारण बताए । जवान मानिसहरुमा अत्यधिक जोश र क्रोध हुने भएकाले यो तनावको कारण बन्नसक्छ । यदि कोही व्यक्तिले यो जोशलाई सहि दिशामा लगाउँछ भने त उक्त व्यक्ति आफ्नो लक्ष्यसम्म अवश्य पुग्छ तर यदि कोही व्यक्ति जोश र क्रोधको जालमा फसेर गलत कार्य गर्न थाले ठूलो समस्यामा पर्न सक्छ । त्यसकारण जवानीको जोशलाई गलत दिशामा नभई सहि दिशामा लगाउन आवश्यक छ । तेस्रो कुराः अरुको घरमा बस्नु दुखको कारण अरुको घरमा बस्नु पनि सबैभन्दा दुखको कुरा हो । यदि कोही व्यक्ति आफ्नो घर छोडेर कोही अरुको घरमा बस्छ भने ती व्यक्ति सधैं तनावमा घेरिएको हुन्छ किनभने अरुको घरमा बस्ने मानिसहरुले पूर्ण स्वतन्त्रताको अनुभव गर्न पाउँदैनन् । यस्तो अवस्थामा कोही पनि व्यक्ति आफूले चाहे जसरी निडर भएर काम गर्न सक्दैन । यसले उक्त व्यक्तिलाई समस्या र सोचमा डुबाएको हुन्छ जसले उनीहरुलाई दुखी बनाएको हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies