/  Sat, February 25, 2017

मुक्त कमलरीको लागि सत्र लाखको लगानीमा बङ्गुर फार्म

Bangur Farm४ असार, कञ्चनपुर । कञ्चनपुरको दैजी गाविस– ३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ ।

गरिबी निवारण कोषको रु आठ लाख, प्लान नेपालको रु पाँच लाख छ हजार तथा स्थानीय समुदायको रु तीन लाख ९४ हजारमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको फार्ममा विभिन्न जातका ४० बङ्गुर पालिएका छन् । मुक्त कमलरीले गठन गरेको ‘सन्देश महिला बचत तथा ऋण सहकारी संस्था’ ले फार्मको व्यवस्थापनको कार्य गर्दै आएको छ ।

मुक्त भएका कमलरी बालिकाकाको आर्थिक अवस्थामा सुधार ल्याई कमलरी प्रथा न्यूनीकरणमा टेवा पु¥याउनका लागि फार्म सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले सञ्चालन गरेको कमलरी उन्मूलन प्रथा परियोजनाका जीविकोपार्जन अधिकृत राजीव अवस्थीले बताए ।

‘बङ्गुर फार्ममा मुक्त कमलरीका १५ परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्’ उनले भने । बङ्गुरले एकै पटकमा छदेखि ११ वटासम्म पाठा दिने गरेकाले पाठा बिक्री गरेरै वार्षिक रु एक लाख बढी आम्दानी लिन सकिने उनले बताए ।

सहकारीका अध्यक्ष जगनी चौधरीले बङ्गुरको मासुको बजार प्रशस्त रहेकाले बङ्गर हुर्काउन सके फार्मबाटै बिक्री गर्न सकिने बताए । फार्ममा आबद्ध कमलरी परिवारले बङ्गुरको खानपान व्यवस्थापन, सरसफाइ र औषधोपचारको कार्य सामूहिक रुपमा गर्दै आएकाले पालनको कार्यमा कठिनाइ नभएको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी  (सूचिसहित)

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी (सूचिसहित)

काठमाडौं, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु अघि नै देशका विभिन्न १३ क्याम्पसमा...   
सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६०...   
विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

काठमाडौं । आरजे सोनी र समी खानको पप गीत ‘विस्तारै विस्तारै’मा आरजे सोनीको हट सिन रहेको छ । समी खानको...   
भारतको मणिपुरमा भूकम्प

भारतको मणिपुरमा भूकम्प

नयाँ दिल्ली, १३ फागुन । भारतको मणिपुरमा शुक्रबार बेलुकी भूकम्प गएको छ । भू तथा विज्ञान मामिला मन्त्रालयकाअनुसार...   
चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

काठमाडौं, १३ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको चार दिनपछि नेकपा क्रान्तिकारी...   
पशुपतिको जात्रा, सिद्राको ब्यापार !

पशुपतिको जात्रा, सिद्राको ब्यापार !

काठमाडौं, १३ फागुन । हिन्दु धर्मावलम्बीहरुको पर्व महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित...   
शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

सुनसरी, १३ फागुन । सुनसरीको सिमरिया–४ चरैयास्थित शिव मन्दिरमा शुक्रबार सिलिन्डर पड्कँदा एक प्रहरीको...   
मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

काठमाडौं, १३ फागुन । संविधानप्रति असन्तुष्ट रहेको मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने...   
अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रिया, १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मन्त्री साबिने ओबेर्हाउसेरको निधन भएको छ । क्यान्सरका...   
सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

काठमाडौं, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top