Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मुक्त कमलरीको लागि सत्र लाखको लगानीमा बङ्गुर फार्म

\"Bangur४ असार, कञ्चनपुर । कञ्चनपुरको दैजी गाविस– ३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ । गरिबी निवारण कोषको रु आठ लाख, प्लान नेपालको रु पाँच लाख छ हजार तथा स्थानीय समुदायको रु तीन लाख ९४ हजारमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको फार्ममा विभिन्न जातका ४० बङ्गुर पालिएका छन् । मुक्त कमलरीले गठन गरेको ‘सन्देश महिला बचत तथा ऋण सहकारी संस्था’ ले फार्मको व्यवस्थापनको कार्य गर्दै आएको छ । मुक्त भएका कमलरी बालिकाकाको आर्थिक अवस्थामा सुधार ल्याई कमलरी प्रथा न्यूनीकरणमा टेवा पु¥याउनका लागि फार्म सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले सञ्चालन गरेको कमलरी उन्मूलन प्रथा परियोजनाका जीविकोपार्जन अधिकृत राजीव अवस्थीले बताए । ‘बङ्गुर फार्ममा मुक्त कमलरीका १५ परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्’ उनले भने । बङ्गुरले एकै पटकमा छदेखि ११ वटासम्म पाठा दिने गरेकाले पाठा बिक्री गरेरै वार्षिक रु एक लाख बढी आम्दानी लिन सकिने उनले बताए । सहकारीका अध्यक्ष जगनी चौधरीले बङ्गुरको मासुको बजार प्रशस्त रहेकाले बङ्गर हुर्काउन सके फार्मबाटै बिक्री गर्न सकिने बताए । फार्ममा आबद्ध कमलरी परिवारले बङ्गुरको खानपान व्यवस्थापन, सरसफाइ र औषधोपचारको कार्य सामूहिक रुपमा गर्दै आएकाले पालनको कार्यमा कठिनाइ नभएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies