/  Sun, April 30, 2017

बढ्दैछ ढाकाको लोकप्रियता…

Dhaka२ असार, कालीकोट । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको ढाका उद्योगबाट राम्रो आम्दानी हुन थालेपछि यसको मागसँगै लोकप्रियता बढ्न थालेको छ ।

स्थानीय सहकारी संस्थाको समन्वयमा २०६४ सालमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा सञ्चालन गरिएको सीप विकास तालिमबाट सुरु गरेकी ओदानुककी कर्मा सिंहले कमाइसँंगै नाम कमाउन सफल भएकी छन् । उत्पादन गरेको ढाका जिल्लामा माग भएबमोजिम बिक्री गर्ने र जिल्लाबाहिर समेत पठाउने गरेको उनले बताइन् ।

“कडा परिश्रमबाट काम गर्दा अहिले उद्यमी हुनुका साथै प्रशिक्षकको रुपमा काम गर्न सफल भएकी छु” उनले भनिन् । आफूले उत्पादन गरेको ढाका काठमाडाैंसम्म लैजाने गरेको सिँहले सुनाइन्  ।

उनले यसका लागि घरेलु कार्यालयबाट सीप विकासको तालिम लिएकी थिइन् । चार वर्ष पहिले ६० हजार रूपैयाँकाे लगानीबाट सुरू गरेको उद्योगमा अहिलेसम्म चार लाख रूपैयाँभन्दा बढी लगानी गरिसकेको सिंहको भनाइ छ ।

“वार्षिक दुई लाख रूपैयाँसम्म आम्दानी हुन्छ” उनले भनिन् । कयौंँ महिला रोजगारीका लागि विदेश गएकोमा दुःख लागेको बताउँदै स्वदेशमै उद्यम गरेर कमाई गर्न सकिने उनले बताइन् । जिल्लामा ढाका उत्पादनका लागि तालिम लिएका धेरै भए पनि उत्पादन भने सिंहबाहेक कसैले पनि गर्न सकेका छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्बाचन आयोगको निर्णय : बजेट या निर्बाचन अनिश्चित

निर्बाचन आयोगको निर्णय : बजेट या निर्बाचन अनिश्चित

काठमाडौं, १६ बैशाख । निर्बाचन आयोगले यसअघि बोलेको कुरा परिवर्तन गर्दै जेठ १५ मा बजेट ल्याउन रोकेको...   
वाइसिएल निकाल्यो यस्तो गित –बनाउँदै पूर्वपश्चिम रेल

वाइसिएल निकाल्यो यस्तो गित –बनाउँदै पूर्वपश्चिम रेल

काठमाडौं, १६ बैशाख । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले चुनावको मुखमा युवामुखी गित...   
स्थानीय निर्वाचन र जनताको सोभियत सत्ता

स्थानीय निर्वाचन र जनताको सोभियत सत्ता

यतिखेर देश स्थानीय निर्वाचनको संघारमा उभिएको छ । संघीय गणतन्त्र नेपालको इतिहासमा पहिलो पटक स्थानीय...   
चितवनका सबै निकायमा माओवादी केन्द्रको उम्मेदवार घोषणा : भरतपुरमा रेणु दाहाल

चितवनका सबै निकायमा माओवादी केन्द्रको उम्मेदवार घोषणा : भरतपुरमा रेणु दाहाल

काठमाडौं, १५ बैशाख । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले चितवनका सबै तहमा उम्मेदवार...   

सडक दुर्घटनामा महिलाको मृत्यु

काठमाडौं, १५ वैशाख । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी...   
भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट श्रेष्ठको नाम चर्चामा

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट श्रेष्ठको नाम चर्चामा

भरतपुर, १५ बैशाख । स्थानीय तहको अब हुने निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली...   
यस्तो छ कटप्पाले बाहुबलीलार्इ मार्नुको कारण

यस्तो छ कटप्पाले बाहुबलीलार्इ मार्नुको कारण

काठमाडौं, बैशाख । बहुप्रतिक्षित भारतीय फिल्म ‘बाहुबली–२’ मा कटप्पाले बाहुबलीलाई किन मारे भन्ने रहस्य...   
यी हुन् सल्यानमा माओवादी केन्द्रका उम्मेदवार

यी हुन् सल्यानमा माओवादी केन्द्रका उम्मेदवार

सल्यान, १४ बैशाख । नेकपा (माओवादी केन्द्र) सल्यानले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु छनोट...   
कन्चनपुर वाईसिएलले गर्यो एक वुथमा एकसय युवा परिचालनको निर्णय

कन्चनपुर वाईसिएलले गर्यो एक वुथमा एकसय युवा परिचालनको निर्णय

कन्चनपुर, १४ बैशाख । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) कंचनपुरको...   
यसरी चोर्यो एमालेले अरुको एजेण्डा

यसरी चोर्यो एमालेले अरुको एजेण्डा

काठमाडौं, १४ बैशाख । जसको खलो उस्को दाँई, नेपालीमा एउटा उखान प्रचलित छ । २०४६ सालपछि नेपाली काँग्रेसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top