Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

'गजुरियल' प्रस्तुतिका साथ बृहत निःशुल्क स्वास्थ्यशिविर

\"Bhotechaur_2-640\"१ असार, भोटेचौर (सिन्धुपाल्चोक) । वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि आइरहेका पराकम्पनले सर्वाधिक क्षति व्यहोरको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस वडा नं ८ रहेको श्री जाल्पादेवी उच्च माविमा निःशुल्क स्वास्थ्यशिविर एवम् मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । व्यक्तिगत प्रयास र खर्चबर्चमै भूकम्प प्रभावित विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरी औषधी समेत वितरण गर्दै आएका डा. रविन्द्र पाण्डे (रविन्द्र समिर) ले उक्त गाविस र अन्य क्षेत्रका गरी करिव ४ सय ५० जनाको स्वास्थ्यपरीक्षण गरी औषधी समेत प्रदान गरेका छन् । डा. समिरको उक्त ५०औं स्वास्थ्यशिविरमा सेवा लिन धेरै टाढादेखि पीडितहरु आएका थिए । सम्पूर्ण पीडितहरुलाई रोगअनुसारका फूलकोर्ष, गर्भवती, बालबालिका तथा जेष्ठ नागरिकलाई अतिरिक्त रुपमा भिटामिन, क्याल्सियम, प्रोटिनलगायतका सप्लिमेन्ट पनि डा. समीरले वितरण गरे । \"Bhotechaur_1-640\"सोही शिविरको उत्तरार्द्धमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले हास्यव्यंग्यात्मक प्रस्तुति र गीतमार्फत भूकम्पीय सुरक्षा र सामाजिक सम्बन्धका बारेमा विभिन्न सचेतनामूलक सन्देशहरु प्रस्तुत गरे । कार्यक्रममा विद्यालयका विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रह्यो । डा. समिरले विपदको यो घडीमा पीडितहरुसँग साक्षात्कार गरी शारीरिक र मानसिक समस्याहरुको निदानका लागि आयोजित स्वास्थ्य शिविरमार्फत आत्मस्पर्श गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त भएको बताए । मनोरञ्जनात्मक र मनोसामाजिक शैलीको गजुरेलको प्रस्तुतिमार्फत विद्यार्थी एवम् अभिभावकहरुले भरपुर मनोरञ्जन लिएका थिए  । सोही प्रस्तुति श्री सरस्वती उच्च मावि भोटेचौरमा पनि भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies