Khabar Dabali Logo
  October 21, Mon

इमरान हसमीसँग काम गर्ने यी १० नायिकालाई कसैले पत्याएनन्

1-1434103303१. सयाली भगतः
सन् २००७ मा इमरान हसमीको फिल्म द ट्रेनबाट बलिउडमा डेब्यु गर्ने नायिका सयाली भगत पहिलो फिल्मका कारण चर्चामा रहन त सफल भइन् तर फिल्ममा हट सिन र इमरानसँग किस सिन दिएपछि पनि बलिउडमा उनलाई कसैले पत्याएनन् । सायालीले आफ्नो फिल्मी करियरमा फिल्महरु त खेलिन् तर उनको फिल्मले बक्स अफिसमा त्यति राम्रो गर्न सकेनन् र अन्ततः उनी बलिउडबाट लगभग गायब भएकी छिन् ।
2-1434103331२. गीता बसराः
सन् २००६ मा गीताल पनि इमरान हाशमीको फिल्म दिल दिया हे बाट बलिउडमा इन्ट्रि मारिन् । इमरान सँगै सन् २००७ मा अर्को फिल्म द ट्रेनमा अभिनय गरेपछि उनी बलिउडबाट लगभग ७ वर्षको लागि गायब भइन् । पछि सन् २०१४ मा जिला गजियाबादमा उनी साइड रोलमा देखिइन् । यद्यपी भारतीय क्रिकेटर हरभजन सिंहसँगको सम्बन्धका कारण उनी कहिले काँही लाइमलाइटमा आउने गर्दछिन् ।
3-1434103374३. तनु श्री दत्ताः
सन् २००५ मा इमरान हसमीको फिल्म आशिक बनाया आपनेबाट डेब्यु गर्ने नायिका तनु श्री दत्ताको पहिलो फिल्म त हिट भयो तर एकपछि अर्को फ्लप फिल्मका कारण तनु बलिउडमा टिक्न सकिनन् । पहिलो फिल्ममा इमरान सँग बोल्ड सिन दिएको फाइदा तनुले पाउन सकिनन् । उल्टै इमरानको किस तनुलाई भारी भयो जसका कारण उनी बलिउडबाट पलायन नै हुनुपर्यो ।
4-1434103407४. इशा गुप्ताः
इमरान हाशमीको फिल्म जन्नत २ बाट बलिउडमा डेब्यु गर्ने मिस इन्डिया (२००७) इशा गुप्ताको करियर अरु नायिकाको जस्तै धराशायी बन्यो । इमरान हाशमीको फिल्म राज ३डी ले पनि बक्स अफिसमा केही राम्रो गर्न सकेन । इशाले बलिउडमा सानोतिनो रोल त पाइन् तर लीड एक्ट्रेसको रुपमा इशाले आफ्नो पहिचान बनाउन सकिनन् ।
5-1434103451५. सोनल चौहानः
मिस इन्डिया (२००५) सोनल चौहानले सन् २००८ मा इमरान हाशमीको फिल्म जन्नत बाट बलिउडमा इन्ट्रि गरिन् । फिल्म बक्स अफिसमा हिट भयो त फिल्म हिट हुनुको फाइदा केवल इमरानलाई मात्र भयो किनभने सोनलले यो फिल्म पछि कुनै पनि फिल्मको लागि अफर पाइनन् । अझ भनौं उनलाई कसैले पत्याएनन् ।
6-1434103487६. उदिता गोस्वामीः
सन् २००५ मा इमरान हाशमीको फिल्म जहर, अक्सर, दिल दिया हे जस्तो फिल्ममा इमरानकी नायिका बनेकी उदिता गोस्वामी पनि बलिउडमा त्यति टिक्न सकिनन् । यद्यपी फिल्ममा काम गर्दागर्दै उनले निर्देशक मोहत सूरीलाई भने पाइन् । आफूले अभिनय गरेका फिल्म फ्लप भएपछि उनले सन् २०१३ मा मोहत सूरीसँग विवाह गरिन् । मोहत र इमरान आफन्त हुन् ।
7-1434103516७. समिता सेट्ठीः
सन् २००५ मा समिता इमरान हाशमीको फिल्म जहरमा देखिएकी थिइन् । फिल्ममा ड्रामा, थ्रिलर, रोमान्स र हट सिन हुँदा पनि समिताले फिल्म हिट हुनुको श्रेय पाइनन् ।
8-1434103550८. अमायरा दस्तुरः
अमायरा दस्तुर इमरान हाशमीको फिल्म दस्तुरमा देखिइन् । यद्यपी यो अमायराको पहिलो फिल्म थिएन तर यो फिल्मले बक्स अफिसमा त्यति राम्रो गर्न सकेन । दुबैले दर्शकलाई केही प्रभावित तुल्याउन सकेनन् ।
9-1434103583९. नेहा शर्माः
सन् २०१० मा इमरान हाशमीको फिल्म क्रुकबाट बलिउडमा डेब्यु गर्ने नायिका नेहा शर्मा पनि त्यहि नायिकाहरुको कोटीमा पर्छिन् जसका लागि इमरानको साथ त्यति फापेन । बलिउडमा केही राम्रा फिल्महरुमा देखिएकी नेहाले फिल्ममा काम त पाइरहेकी छिन् तर लीड नायिकाको रुपमा उनले आफ्नो छवी बनाउन सकिनन् । नेहाको हेराफेरी ३ चाँडै नै बजारमा आउँदैछ ।
10-1434103608१०. श्रेया सरनः
साउथकी निकै चर्चित नायिका श्रेया सरनको पहिलो बलिउड फिल्म आवारापन इमरान हाशमीसँग थियो । फिल्म हिट भयो तर उनी दोस्रोपटक सिल्भर स्क्रिनमा भने देखिइनन् ।

असार १ गते, २०७२ - १२:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top