Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘जुरासिक वर्ल्ड’ ले तोड्यो रेकर्ड, विकेन्डमा कमायो ५० करोड

\"jurassic १ असार । लगभग १४ वर्षपछि डाइनासोरले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएको छ । फिल्मको पहिलो पार्टले सन् २००१ मा बक्स अफिसको रेकर्ड ब्रेक गरेको थियो भने लामो समयपछि रिलिज भएको फिल्मको चौथो पार्टले संसारभरिको सिनेमाघरमा धमाका मच्चाउन सफल भएको छ । \"jurassic-world-557ebf8db1246_l\" फिल्म रिलिज भएको पहिलो विकेन्डमा संसारभरबाट लगभग ५० करोडको कमाईको रेकर्ड बनाएको थियो । फिल्मको कमाई वर्षभरिको सबैभन्दा ठूलो विकेन्ड ओपनिङ  मानिएको छ । जुसासिक वर्ल्ड पहिलो पटक हिन्दी, अंग्रेजीका साथै साउथका थुप्रै भाषाहरुमा रिलिज भएको छ । फिल्म रिलिज भएको पहिलो दिनमा नै लगभग ८० देखि ९५ प्रतिशत ओपनिङ पाइएको थियो । फिल्ममा बलिउड अभिनेता इरफान खानको पनि भूमिका रहेको छ । \"jurassic-world-557ebf72b0fcf_l\"फिल्ममा कम्प्युटर ग्राफिक्स र नयाँ प्रविधिको प्रयोग गरिएको छ । यो फिल्ममा मर्सडीज कारहरुको पनि उच्च प्रयोग गरिएको छ । निर्देशक कलिन ट्रेवोरोले लगभग ६ वर्षमा यो फिल्मलाई पूरा गरेका छन् । फिल्मको बाँकी पार्टको कथालाई अगाडि बढाउनका लागि कोस्टारिका किनारामा नयाँ जुरासिक पार्क बनाइएको छ जसलाई संसारभरि लोकप्रिय बनाउनका लागि हाइब्रिड डाइनासोर तयार गरिएको हुन्छ । यी डाइनासोर नै जुरासिक वल्र्डका लागि घातक बन्ने गर्दछ । \"jurassic\"एक्सन, रोमान्स, ड्रामा र एड्भेन्चरले भरपूर यो फिल्ममा क्रिस प्र्याट, विनसेट डोनोफिग, बायस डल्ला, ज्याफ गोल्ड, ब्लूमको मुख्य भूमिका रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies