Khabar Dabali Logo
  October 21, Mon

‘जुरासिक वर्ल्ड’ ले तोड्यो रेकर्ड, विकेन्डमा कमायो ५० करोड

jurassic world १ असार । लगभग १४ वर्षपछि डाइनासोरले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएको छ । फिल्मको पहिलो पार्टले सन् २००१ मा बक्स अफिसको रेकर्ड ब्रेक गरेको थियो भने लामो समयपछि रिलिज भएको फिल्मको चौथो पार्टले संसारभरिको सिनेमाघरमा धमाका मच्चाउन सफल भएको छ ।

jurassic-world-557ebf8db1246_l फिल्म रिलिज भएको पहिलो विकेन्डमा संसारभरबाट लगभग ५० करोडको कमाईको रेकर्ड बनाएको थियो । फिल्मको कमाई वर्षभरिको सबैभन्दा ठूलो विकेन्ड ओपनिङ  मानिएको छ । जुसासिक वर्ल्ड पहिलो पटक हिन्दी, अंग्रेजीका साथै साउथका थुप्रै भाषाहरुमा रिलिज भएको छ । फिल्म रिलिज भएको पहिलो दिनमा नै लगभग ८० देखि ९५ प्रतिशत ओपनिङ पाइएको थियो ।
फिल्ममा बलिउड अभिनेता इरफान खानको पनि भूमिका रहेको छ ।

jurassic-world-557ebf72b0fcf_lफिल्ममा कम्प्युटर ग्राफिक्स र नयाँ प्रविधिको प्रयोग गरिएको छ । यो फिल्ममा मर्सडीज कारहरुको पनि उच्च प्रयोग गरिएको छ । निर्देशक कलिन ट्रेवोरोले लगभग ६ वर्षमा यो फिल्मलाई पूरा गरेका छन् । फिल्मको बाँकी पार्टको कथालाई अगाडि बढाउनका लागि कोस्टारिका किनारामा नयाँ जुरासिक पार्क बनाइएको छ जसलाई संसारभरि लोकप्रिय बनाउनका लागि हाइब्रिड डाइनासोर तयार गरिएको हुन्छ । यी डाइनासोर नै जुरासिक वल्र्डका लागि घातक बन्ने गर्दछ ।

jurassicएक्सन, रोमान्स, ड्रामा र एड्भेन्चरले भरपूर यो फिल्ममा क्रिस प्र्याट, विनसेट डोनोफिग, बायस डल्ला, ज्याफ गोल्ड, ब्लूमको मुख्य भूमिका रहेको छ ।

असार १ गते, २०७२ - ०९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top