/  Mon, April 24, 2017

विद्युत् प्राधिकरण र उवा संघबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

Janakpur_udyogजनकपुरधाम, नियमित विद्युत् आपूर्तिको माग गर्दै आमरण अनसनमा बसेका उद्योग वाणिज्य सङ्घका पदाधिकारी र विद्युत् प्राधिकरणबीच पाँचबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले, ऊर्जा मन्त्रालयका सहसचिव रुद्रप्रसाद सिटौला र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले संयुक्त रुपमा अनशनकारीलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

सङ्घ र प्राधिकारणबीच भएको पाँचबुँदे सहमतिमा १५ दिनभित्र ढल्केवर सबस्टेसनमा केन्द्रीय प्रशारण लाइन जोडिने, ढल्केवर–मुजेलिया प्रसारण लाइनलाई आव २०७२/७३ बजेट विनियोजनमा कन्डक्टर अपग्रेडिङको कार्य सुरु गर्नुपर्नेलगायत छन् ।

माग पूरा गराउन बुधबारदेखि जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विजयकुमार साह, सचिव सुरेन्द्र भण्डारी, सदस्य फुलदेव पण्डितलगायत आमरण अनशनमा बसेका थिए ।

यसैबीच, सङ्घले फोहरका कारण जनकपुरमा फैलिएको लामखुट्टे नियन्त्रणका लागि नगर सफाइ गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । जनकपुर उपमहानगरपालिकासँग लामखुट्टे नियन्त्रणका लागि दस दिनभित्र औषधि छर्कनुपर्ने सहमति भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

काठमाडौं, ४ बैशाख । आइतबार राति भएको खेलमा म्यानेचेष्टर युनाइटेडले शिर्ष स्थानमा रहेको चेल्सीलाई...   
बालकृष्ण ढुंगेललाई दोषी करार गरिएको घटना : गाउँलेको बयान– यस्ता थिए उज्जन कुमार

बालकृष्ण ढुंगेललाई दोषी करार गरिएको घटना : गाउँलेको बयान– यस्ता थिए उज्जन कुमार

(पूर्व सभाषद एवं माओवादी नेता बालकृष्ण ढुंगेल दोषी करार गरी सर्वोच्व अदालतबाट भएको फैसला कार्यान्वयन...   
एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ...   
एमाले, काँग्रेस उम्मेदवार छान्दै

एमाले, काँग्रेस उम्मेदवार छान्दै

मलेखु (धादिङ), ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले...   
बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

काठमाडौं, ३ बैशाख । बार्सिलोना र रियल म्याड्रिड शनिबार राति भएको खेलमा समान ३–२ ले विजयी भएका छन् । बार्सिलोनाका...   
नेपालगंजमा अत्याधिक गर्मी, अठतीस डिग्रीको तापक्रम

नेपालगंजमा अत्याधिक गर्मी, अठतीस डिग्रीको तापक्रम

नेपालगन्ज, ३ वैशाख । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित...   
तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

यस बर्षको आरम्भमा बृष र कन्या राशिलाई अढैया शनि तथा मकर राशिलाई आद्य धनु राशिलाई मध्य, बृश्चिक राशिलाई...   
गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

लुम्बिनी, ३ वैशाख । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि...   
अनिशले ल्याए ‘उ विना’

अनिशले ल्याए ‘उ विना’

काठमाडौं, बैशाख । गितकार तथा संगितकार अनिश योन्जनले ‘उ विना’ एल्बम ल्याएका छन् । ६ वटा गित समेटिएको...   
विश्वभरका सञ्चार माध्यममा छाएका स्याङ्गजाका दुर्गे कामी माओवादी केन्द्रमा

विश्वभरका सञ्चार माध्यममा छाएका स्याङ्गजाका दुर्गे कामी माओवादी केन्द्रमा

स्याङ्गजा (फेदीखोला), ३ बैशाख । केही महिना पहिले नेपालकै संभवत जेष्ठ उमेरका स्कुले बिद्यार्थी भनेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top