Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी संकेतलाई बर्सेर पनि बेवास्ता नगर्नुहोस्, दिन्छ मृत्युको चेतावनी

\"1शनिको साढे सातको दशाले ल्याउँछ मृत्यु ज्योतिष विज्ञानका अनुसार शनिको साढे सातले मृत्यु ल्याउने गर्दछ । कुनै पनि व्यक्तिको चिनामा तीनपटकसम्मको शनिको साढे सातको दशा लाग्नसक्छ । पहिलो साढे सातको दशाले केही विशेष फरक पार्दैन, दोस्रोले घरको कोही सदस्यको मृत्यु हुने गर्दछ भने तेस्रो साढे सात मानिसको जीवनमा जहिल्यै काल बनेर आउने गर्दछ । जो मानिसको शनि तेस्रोतर्फ बढिरहेको छ भने उनले आफ्नो जीवनको अन्तिम क्षणको गन्ती गर्न सुरु गर्नुपर्छ । \"2सपनाले पनि बताउँछ धेरै कुरा यदि कोही व्यक्तिले सपनामा आफैंले आफैलाई कपाल खौरिएको देखेमा, अथवा गधामा चढेको देखेमा, आफूले आफैंलाई दक्षिणतर्फ गइरहेको देखेमा त्यसको एक हप्ताभित्र देख्ने व्यक्तिको मृत्यु निश्चित छ । गोस्वामी तुलसीदासजीले सुन्दरकान्डमा पनि सो कुरा उल्लेख गरेका छन् । \"3गन्ध थाहा नभएमा यदि कोही व्यक्तिलाई बत्ती निभ्दा त्यसको गन्ध थाहा नपाएमा एक महिनाभित्र उक्त व्यक्तिको मृत्यु हुनेछ । \"4यदि सबै कुरा कालो देखेमा कुनै व्यक्तिले अकस्मात् सबै कुरा कालो देख्न थाले उनको मृत्यु एक महिना भित्र हुन्छ । \"5ध्रुव ताराले पनि बताउनेछ तपाईंको जिन्दगीको दिन कुनै व्यक्तिले अचानक ध्रुवतारा देख्न बन्द गरेमा ती व्यक्तिको उमेर ६ महिनाको लागि मात्र रहने गर्दछ । \"6यस्तो झिंगाले ल्याउँछ मृत्यु यदि कोही व्यक्तिलाई निलो रंगको झिंगाले घेर्न थाले, धेरैजसो समय झिंगा व्यक्तिको वरिपरि घुम्न थाले उक्त व्यक्तिको आयु एक महिनाको लागि मात्र हुन्छ । \"7यो सपनालाई हल्का रुपमा नलिनुहोस्, ल्याउँछ मृत्यु यदि कोही व्यक्तिले बिहानै टाउको बिनाको आफ्नै शरिर सपनामा देखे त्यसको तीनदिन भित्रै सपना देख्ने व्यक्तिको निश्चित रुपमा मृत्यु हुन्छ । \"8जब छायाँले पनि तपाईंको साथ छोडिदिए जो व्यक्तिको मृत्यु एक महिनामात्र टाढा छ भने उनले आफ्नो छाँयालाई पनि अलग देख्ने गर्दछन् । धेरैजसो समय उनले आफ्नो छाँयाको टाउको देख्दैनन्  । \"9जिब्रो सुन्निए कोही व्यक्तिको जिब्रो अचानक सुन्निए, गिजाबाट पिप निस्कन थाले र स्वास्थ्य निकै खराब भएमा उनको जीवन ६ महिनाको लागि बाँकी रहन्छ । \"10मंगल र शनि हुन्छ खतरा ज्योतिषमा मंगलबार र शनिबार बिरामी र वृद्ध व्यक्तिहरुका लागि निकै घातक भएको मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies