/  Mon, February 20, 2017

नेप्सेमा सात अङ्कले वृद्धि

nepseकाठमाडौँ, यो साता नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा ६.७९ अङ्कले बढेर अन्तिम दिन ९३७.९६ अङ्कमा पुगेको छ । गत साता नेप्से ५४.९० अङ्कले बढेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको १० हजार ७७६ कारोबारबाट एक अर्ब ६२ करोड पाँच लाख ७२ हजारबराबरका ३९ लाख ८८ हजार ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा २५.४० प्रतिशत बढी हो ।

गत साता १४७ कम्पनीको नौ हजार १५२ कारोबारबाट एक अर्ब २९ करोड २३ लाख ८६ हजारबराबरका ३१ लाख ९८ हजार ९८० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.७१ अङ्कले बढेर २००.८३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो साता विभिन्न १३ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

काठमाडौं, ८ फागुन । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको...   
प्रचण्डबारे आएको समाचारबारे आयो खण्डन

प्रचण्डबारे आएको समाचारबारे आयो खण्डन

काठमाडौं, ७ फागुन । चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा निकासी खुल्ला गर्न लागेको र त्यसका लागि प्रधानमन्त्री...   
यसरी ओली र नेपालले गराएका थिए राष्ट्रघाती महाकाली सम्झौता : एक प्रत्यक्षदर्शीको बयान

यसरी ओली र नेपालले गराएका थिए राष्ट्रघाती महाकाली सम्झौता : एक प्रत्यक्षदर्शीको बयान

२०५२ साल माघ २९ गते भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारत सरकारबीच विवादास्पद महाकाली सन्धि भयो...   
जनसेना हेडक्वाटर  शक्तिखोर बन्ने भयो औद्योगिक नगरी

जनसेना हेडक्वाटर शक्तिखोर बन्ने भयो औद्योगिक नगरी

काठमाडौं, ७ फागुन । तात्कालीन विद्रोही माओवादीको जनमुक्ति सेनाको डिभिजन हेडक्र्वाटर रहेको चितवनको...   
राप्रपाको महाधिवेशनको LIVE हेर्नुहोस्

राप्रपाको महाधिवेशनको LIVE हेर्नुहोस्

डेक्सटपमा हेर्नुहोस् मोबाइलमा हेर्नुहोस्    
विप्लवको समाजवाद र हाम्रो वस्तुगत अवस्था

विप्लवको समाजवाद र हाम्रो वस्तुगत अवस्था

नेपाली समाजभित्रको वामपन्थि राजनीतिमा अहिले सबैभन्दा बढी चर्चामा समाजवादी ब्यवस्था स्थापनाको विषय...   
पर्वतका युवराज भुषाललाई अली मियाँ लोकवाङ्मय पुरस्कार

पर्वतका युवराज भुषाललाई अली मियाँ लोकवाङ्मय पुरस्कार

युवराज भुषाल पर्वत, ६ फागुन । नेपाली मौलिक लोकसंगीतका क्षेत्रमा क्रियाशिल युवराज भुषाललाई यस वर्षको...   
एमाले युवा संघमा लडाई : नेपाल पक्षले महाधिवेशन बहिस्कार गर्ने

एमाले युवा संघमा लडाई : नेपाल पक्षले महाधिवेशन बहिस्कार गर्ने

काठमाडौं, ५ फागुन । नेकपा एमालेको भातृसंगठन युवा संघको महाधिवेशन विवादमा परेको छ । आफुहरुसँग सल्लाहा...   
यो एउटा आलेख जसका कारण एमालेले मैनालीलाई कारवाही गर्ने भयो : आलेखमा के छ ?

यो एउटा आलेख जसका कारण एमालेले मैनालीलाई कारवाही गर्ने भयो : आलेखमा के छ ?

(यो आलेख राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तक ‘नलेखिएको इतिहास’ बाट लिइएको हो । २९ माघमा प्रज्ञाभवनमा...   
एमालेले तुरुन्त सार्वजनिक माफी मागोस्

एमालेले तुरुन्त सार्वजनिक माफी मागोस्

संबिधान संशोधनको एजेन्डा के थियो र के हुँदैछ अहिलेसम्म सबैलाई प्रष्ट भैसक्यो होला । न त एउटा संशोधनले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top