Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पुरुष मित्र, महिलासँग फोन नम्बर यसरी माग्नुहोस्

\"couple\"महिलाहरुसँग फोन नम्बर माग्न धेरै हतार गर्नुको सट्टा उनीहरुको विश्वास जित्ने कोशिस गर्नुहोस् । यसका साथै महिलाहरुसँग फोन नम्बर माग्दा निम्न कुरामा ध्यान दिनुहोस्ः १. नम्बर माग्ने कसरी ? हरेक पुरुषको जिन्दगीमा यो स्थिती पक्कै आउँछ । थुप्रै पुरुषहरु आफूलाई आकर्षक लागेको महिलासँग कुराकानी गर्न चाहन्छन् । उनीहरुको अगाडि त पुरुषको बोल्ने आँट नै हुँदैन । फोनमा भए धेरथोर बोल्ने आँट गर्नसक्थे तर सबैभन्दा समस्याको कुरा त ती महिलासँग फोन नम्बर माग्ने हिम्मतसमेत गर्न सक्दैनन् । फोन नम्बर माग्ने चक्करमा महिलाले केही गलत सोच्ने हुन् कि भन्ने पिरलो अर्कोतर्फ हुन्छ ।  त्यसकारण आउनुहोस्, महिलाको फोन नम्बर माग्ने तरिका थाहा पाऔंः २. सर्वप्रथम विश्वासिलो बन्नुहोस्ः फोन नम्बर दिँदा त्यो कुनै गलत प्रयोजनका लागि प्रयोग नहुने कुराको उनलाई विश्वास दिलाउनुहोस् । कुनै पनि महिलाले त्यतिबेला नम्बर दिन्छिन् जतिबेला फोन नम्बर लिने व्यक्ति माथि उनलाई पूर्ण विश्वास लाग्छ । यसको लागि तपाईंलाई धेरै समय लाग्न पनि सक्छ । तर तपाईंले निरन्तर प्रयास गर्नुभयो भने अवश्य पनि सफलता हात पार्नुहुन्छ । ३. सम्पर्कमा हुने कुरा गर्नुहोस्ः सुरुमा नै ‘तपाईंसँग सम्पर्कमा रहन चाहन्छु’को सट्टा ‘के म तपाईंलाई समय–समयमा फोन गर्न सक्छु ?’ भन्ने प्रश्न गर्नुहोस् । योभन्दा बढि केही नबोल्नुहोस् । यदि उनलाई केही समस्या छैन भने उनले तपाईंलाई पक्कै फोन नम्बर दिनेछिन् । ४. उत्ताउलो नहुनुहोस्ः आफूलाई पछ्याइरहने पुरुषबाट महिला सधैं टाढा रहन चाहन्छिन् । यदि तपाईं कोही महिलालाई मनपराउनुहुन्छ भने उनलाई भेट्नै पर्छ भन्ने छैन । उनलाई सधैं पछ्याउने, उनको गुलामी गर्ने आदि जस्ता व्यवहार देखाउनुभयो भने उनी तपाईंबाट सधैं टाढा नै रहन चाहन्छिन् र फोन नम्बर कदापी दिन चाहन्छिन् । फोन नम्बर माग्न कुनै पनि हालतमा हतार नगर्नुहोस् । ५. झुटको सहारा नलिनुहोस्ः उनीसँग झुटो कुरा बोलेर फोन नम्बर माग्ने गल्ती नगर्नुहोस् । यसको पर्दाफास भएको खण्डमा यही कुराले सबैभन्दा छिटो उनको मन छुनेछ र सायद उनले तपाईंलाई कहिले पनि माफ गर्ने छैनन् । ६. साथीहरुको सहारा नलिनुहोस्ः जसको फोन नम्बर चाहनुहन्छ, उनीसँगै त्यसको माग गर्नुहोस् । कोही दोस्रो व्यक्तिको सहारा नलिनुहोस् । यसो गर्नुभयो भने तपाईं हार मान्ने व्यक्तिको रुपमा प्रस्तुत हुनुहुनेछ । आफैं फोन नम्बर माग्ने हिम्मत नभएको मानिसको रुपमा तपाईंलाई उनले चिन्नेछिन् । ७. महिलालाई थोरै समय दिनुहोस्ः कुराकानी गर्नको लागि केवल नम्बर मात्र पर्याप्त छैन । यदि उनी आफ्नो फोन नम्बर दिन चाहन्नन् अथवा उनलाई थप समय चाहिएको छ भने उनलाई निराश नपार्नुहोस् । यस्तो कुरालाई धेरै ठूलो ‘इस्यु’ नबनाई उनलाई एक–दुई हप्ताको समय दिनुहोस् । ८. किन चाहियो नम्बर? तपाईंले यदि कुनै महिलाको फोन नम्बर माग्नुभएको छ भने सबैभन्दा पहिलो प्रश्न ‘किन चाहियो नम्बर ?’ नै हुनेछ । तपाईंले यस्तो प्रश्नको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईं अचानक तनावमा आउनुभन्दा थोरै ‘क्रियटिभ’ हुनुहोस् । महिलाहरुलाई पुरुष पछि लागेको मनपर्छ तर उनलाई त्यतिबेला यी सब कुराहरु मनपर्छन् जब उनलाई उक्त पुरुष मनपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies