Khabar Dabali Logo
  October 21, Mon

सेलिनाको आरोपः ‘धम्की दिइरहेका छन् सन्नी लियोनका श्रीमान्’

selena-sunnyमुम्बई, पोर्न स्टारबाट बलिउडकी नायिका बनेकी सन्नी लियोनलाई बलिउडकी अर्की नायिका सेलिना जेट्लीले घरबाट निकालेको कुराले बलिउड बजार तातेको थियो  । यो विषयमा धेरैथरीका टिका–टिप्पणाी पनि गरियो । स्रोतलाई मान्ने हो भने सेलिनाले यो विषयमा सन्नी र उनका श्रीमानविरुद्ध कानुनी कारवाही सुरु गर्ने बिचार गरिरहेकी छिन्  ।

यति मात्र होइन, सेलिनाले घरबाटबाट निकालेपछि सन्नी र उनका श्रीमान ड्यानियलले उनलाई धम्कीपूर्ण मेल पठाएको आरोप लगाएकी छिन् । सन्नी र उनका श्रीमान ड्यानियललाई घरबाट निकाल्नुका कारणमा सेलिनीले प्रतिक्रिया दिएकी छिन् ।

सन्नीको व्यवहारबाट रिसाएकी सेलिनाले भनिन्, ‘सन्नी र ड्यानियल भारतीय अतिथि सत्कारको गलत फाइदा उठाइरहेका छन् । ती दुबैलाई कसैले पनि आफ्नो घर दिन चाहँदैनथे तर उनीहरुलाई यसको आवश्यकता भएको महसुस गर्दै मैले उनीहरुलाई भाडामा दिएँ । तर जब मलाई आवश्यकता थियो तब उनीहरुले घर खाली गरेनन् । यति मात्र होइन मैले मेरा जुम्ल्याहा बच्चासँग होटलमा बस्नुपर्यो । ’

उनले आक्रोश पोख्दै भनिन्, ‘यी दम्पत्तीले मेरो घर निकै नराम्रो तरिकाले प्रयोग गरे र मेरो अनुमती बिना नै घरमा सिसिटिभी जडान गरे । दुबैलाई घर भाडामा दिने मेरो निर्णयमा पछुताउँदै छु ।’

जेठ २८ गते, २०७२ - १२:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top