Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

किवीले ल्यायो नयाँ मोबाइल : नेपालमै सबैभन्दा सस्तो दावी

काठमाडौं, नेपाली बजारलाई लक्षित गरेर किवी मोबाइल कम्पनीले नौ सय उनान्सय रुपैयाँको मोबाइल शुक्रबार पोखरामा सार्वजनिक गरेको छ । किवी ब्राण्डको डब्लु एफ २ मोडलको उक्त मोबाइललाई कम्पनीले नेपालको सबैभन्दा सस्तो मोबाइल भएको दावी गरेको छ । शुक्रबार पोखरामा डिलर्स मिटको आयोजना गरी कम्पनीले योसँगै अन्य तीन नयाँ मोबाइलका मोडलहरु सार्वजनिक गरेको छ । डब्लु एफ २, केबी ६६, आई ३, आई प्लस र आई ५, गरी चारवटा नयाँ मोडलहरु सार्वजनिक भएसँगै अब बजारमा कम्पनीका ३६ मोडलहहरु उपलब्ध हुनेछन् । शुक्रबार नयाँ मोडलहरु लन्च गर्दै कम्पनीका प्रबन्ध निर्देशक मोहन वंशलले कम्पनीले नेपाली बजारको आवश्यकतालाई हेरेर मोबाइल उत्पादन गरिरहेको बताए । कार्यक्रममा कम्पनीका नेसनल सेल्स म्यानेजर ज्ञानेन्द्र शाह र गण्डकी–धौलागिरी रिजनल डिस्ट्रीब्युटर उदय केसीले किवी मोबाइलले छोटो समयमा नै नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सकेको उल्लेख गरे । कार्यक्रममा गण्डकी–धौलागिरी क्षेत्रका करिव ७५ डिलरहरुको सहभागिता थियो । उक्त अवसरमा प्रबन्ध निर्देशक वंशलले यो क्षेत्रको सबैभन्दा उत्कृष्ट डिलरको रुपमा पोखरा पृथ्वीचोकमा अवस्थित योर्स मोबाइलका ईश्वर सुवेदीलाई सम्मान गरे । सो अवसरमा पाण्डे मोबाइलका दिपेश पाण्डे, मनिष एण्ड मनिका मोबाइलका राम ढकाल, क्रिस्टल मोबाइलका रोहित खत्री, खरेल मोबाइलका चिन्तामणि खरेल र आर्यन मोबाइलका सञ्जय शर्मालाई पनि पुरस्कृत गरियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies