Khabar Dabali Logo
  November 15, Fri

ग्यास्ट्राइटिसको उपचार यसरी गर्नुहोस् (अचुक उपायसहित)

ग्यास्ट्राइटिस त्यो अवस्था हो जसमा पेटमा हुने म्यूकोस सुन्निने गर्दछ । म्यूकोसमा हुने सेलले एसिड र एन्जाइमको उत्पादन गर्दछ जसले खाना पचाउनमा मद्दत गर्दछ । यसले खाना पचाउनका लागि खानालाई साना टुक्राहरुमा परिणत गर्दछ । यसले म्यूकसको उत्पादन गर्ने गर्दछ जसले एसिडको समस्याबाट बचाउँछ । ग्यास्ट्रनइटिस एसिड, एन्जाइम र म्यूकसलाई उत्पादन गर्नबाट बचाउँछ ।   आउनुहोस्, यसबाट बच्ने उपायका बारेमा जानकारी लिऔँ ।
2 allergy-from-food-650x433१. खाद्य पदार्थबाट एलर्जीः
ग्यास्ट्राइटिसको समस्याले पेटमा ग्यास बन्ने गर्दछ । यस्तो अवस्थामा पेट फुल्ने र दुख्ने गर्दछ । त्यसको लागि सबैभन्दा पहिलो यो बुझ्न आवश्यक छ कि यस्तो तपाईंलाई खानाको कारणले भइरहेको छ । अर्थात केही खानाका कारण तपाईंलाई यस्तो भइरहेको छ, त्यसकारण यसबाट बच्नको लागि आफ्नो स्वास्थ्यलाई फाइदा नपुर्याउने खानाको सेवन गर्न बन्द गर्नुपर्छ ।
3 gastritis-food-650x433२. ग्यास बनाउने खानाको सेवन नगर्नुहोस्ः
ग्यास्ट्राइटिसको समस्याको सबैभन्दा ठूलो कारण ग्यास बनाउने किसिमको खानाको सेवन गर्नु । केक, मटर, कार्बोनेटयुक्त सामग्री, अमिलो खानेकुरा, काउली, बन्दा, सुपारीलगायत खानाको सेवन नगर्नुहोस् । यदि तपाईं ग्यास बनाउने खानाको अत्यधिक सेवन गर्नुहुन्छ भने यस्तो खानेकुरा आजबाटै खान बन्द गर्नुहोस् ।
4 Eating-food-at-time-650x433३. समयमा खानुहोस्ः
नियमित रुपमा खाना नखाँदा ग्यास्ट्राइटिसको समस्या हु्ने गर्दछ । धेरैजसो कामकाजी मानिसहरु बिहानको खाना छुटाउँछन् र एकैपटक दिउँसो धेरै खाने गर्दछन् जुन गलत बानी हो । यसले ग्यास्ट्राइटिस हुन मद्दत गर्दछ । यस्तो प्रकारको समस्याबाट बच्नका लागि नियमित रुपमा खाना खानुपर्छ । समयमा खाना र खाजाले ग्यासको समस्या कम हुने गर्दछ । यसका साथै खानालाई राम्रोसँग चपाएर खानुपर्छ ।
5 Less-Spicy-Food-650x433४. कम मसलायुक्त खाना:
धेरै तेल र मसाला भएको गरिष्ठ भोजन पनि ग्यास्ट्राइटिसको कारण बन्ने गर्दछ । यस्तो प्रकारको खाना सकेसम्म नखानुहोस् । खानामा हरियो सागसब्जी समावेश गर्नुहोस्, सधैँ भोक लागेको भन्दा अलि कम नै खानुहोस् ता कि खाना राम्रोसँग पच्न सकोस् । खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने गर्नुहोस् ।
6Avoid-Alcohol-650x433५. रक्सीबाट बच्नुहोस्ः
धेरै रक्सी पिउने बानीले पनि ग्यास्ट्राइटिसको समस्या पैदा गर्ने गर्दछ । यद्यपी रक्सी ग्यास्ट्राइटिसको लागि एक्लो कारण भने होइन तर रक्सी नपिउँदा अथवा यसको सेवन सिमित गर्दा भविष्यमा हुने ग्यास्ट्राइटिसको जोखिमबाट तपाईं पक्कै पनि बच्न सक्नुहुन्छ ।
7 Eat-small-and-frequent-meals-650x433६. थोरै र नियमित आहारः
ग्यास्ट्राइटिसको समस्या पेटसँग सम्बन्धित भएका कारण पेटलाई आराम दिनका लागि थोरै तर नियमित आहारको सल्लाह दिइने गरिन्छ । भारी खानाले तपाईंको ग्यास्ट्राइटिसको समस्यालाई थप गर्न मद्दत गर्दछ । यसका साथै ल्याक्टोज र ग्लूटोनजस्ता आहा र लिनबाट बच्नुहोस् ।
8Medication-650x433७. उपचारः
ग्यास्ट्राइटिसका कारण पेटमा बन्ने एसिडलाई कम गर्ने प्रभावकारी ढङ्गको उपचार पद्धती अपनाउनुहोस् । अन्यथा एसिडले सुन्निएको ठाउँलाई अझ बढि क्षती पुर्याउने गर्दछ । यसका साथै ग्यास्ट्राइटिस भएका मानिसहरुले एस्पिरिन र नन– स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रगजस्ता औषधीबाट बच्नुहोस् ।

जेठ १६ गते, २०७२ - १८:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top