Khabar Dabali Logo
  November 17, Sun

शाकाहारीका लागि चेतावनी ! बोटबिरुवालाई आफैं खाइएको थाहा हुन्छ (भिडियोसहित)

के तपाईंले जनावरको भावनालाई सम्मान गर्दै मासु खान छोड्नभएको छ ? हामीमध्ये धेरैलाई शाकाहारी हुनु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक भएको थाहा छ । तर धेरैले स्वास्थ्यको दृष्टिकोणले भन्दा पनि जनावरलाई मार्ने बेलामा उनीहरुको क्रन्दन सुन्दा र उनीहरुको माया लागेर मासु खान छोडेर सागपात खान जोड गर्दछन् । तर यहाँ शाकाहारीका लागि नराम्रो खबर छ । युनिभर्सिटी अफ मिसौलीले गरेको एक अनुसन्धानमा बोटबिरुवालाई आफू खाइएको कुराको जानकारी हुन्छ ।

caterpillarअनुसन्धानकर्ताले क्याटरपिलरले कुनै बोट खाइरहेको बेला निकाल्ने कम्पन र ध्वनीलाई रेकर्ड गरि पछि त्यो अर्को बोटमा लगेर सुनाइयो । त्यसको केहि घण्टा पछि उक्त बोटले क्याटरपिलरले सहन गर्न नसक्ने तोरीको तेल रिलिज गर्यो । तर त्यहि बोटले भने हावाको ध्वनीप्रति कुनै प्रतिक्रिया दिएनन् जबकी हावाबाट पनि त्यस्तै प्रकारको ध्वनी प्रभाव पैदा हुने गर्दछ ।
अनुसन्धानमा संलग्न वरिष्ठ वैज्ञानिक हेडी एपेलले उक्त निष्कर्षले कृषिमा भिन्न तरिका अपनाउन सकिने बताएका छन् ।

यद्यपी, जिवित बोटबिरुवाले मात्र यस्तो प्रतिक्रिया दिन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ । उक्त अनुसन्धानमा मानिसहरुले बाली भित्र्याउँदा पनि बोटबिरुवालाई थाहा हुने बताइएको छ । यसको बारेमा थप जानकारी चाहनुहुन्छ भने यहाँ दिइएको भिडियो हेर्नुहोस्ः

जेठ ११ गते, २०७२ - १८:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top