Khabar Dabali Logo
  December 14, Sat

महिलाले कहिले नभन्ने सेक्स समस्या

तनाव, आजकालको जिन्दगीको महत्वपूर्ण हिस्सा बनेको छ । र यहि तनावका कारण थुप्रै रोगका साथै सेक्ससम्बन्धि समस्या पनि हुने गर्दछ । महिलाहरुमा पनि यस्तै प्रकारको समस्या बढिरहेको छ । महिलाहरुमा गरिएको एक अनुसन्धानमा ४३ प्रतिशत महिलालाई कुनै न कुनै प्रकारको लैंगिक विकार हुने गर्दछ ।

सेक्ससम्बन्धि समस्याको मूल जड यसप्रति मानिसहरुको जागरुकताको कमी हो । मानिसहरु समयमा नै डाक्टरहरुलाई सम्पर्क नगर्ने र पछि निकै ठूलो समस्या खडा भएपछि मात्र अस्पताल धाउने गर्दछन् । आउनुहोस्, महिलाका यस्ता केहि सामान्य सेक्स समस्याको बारेमा जानकारी लिऔँ –

हर्मोन्समा परिवर्तन
महिनावारी सुरु भएपछि महिलाहरुको हर्मोन्स परिवर्तन हुन सुरु गर्दछ । यहि परिवर्तनका कारण उनीहरुमा शारिरिक रुपमा केही न केही परिवर्तन आइरहेको हुन्छ । यो परिवर्तन त्यतिबेला अझ बढ्ने गर्दछ जब महिलाहरु सेक्स गर्दछन् अथवा सेक्स गर्नुभन्दा पहिले गर्भधारणबाट बच्नको लागि गर्भनिरोधक औषधीको नियमित सेवन गर्दछन् । पुरुषको तुलनामा महिलाहरुमा सेक्स समस्या अत्यधिक हुने गर्दछ । केही स्थितीमा सेक्स पछि महिलाहरुमा सेक्सको समस्या सुरु हुने गर्दछ भने कहिले सम्भोगको क्रममा । यस्ता समस्याहरुबाट बच्नका लागि महिलाहरुले सेक्सको सामान्य तरिका अपनाउन आवश्यक छ ।

ल्यूकोरियाको समस्या:
योनीबाट सेतो, च्यापच्याप लाग्ने गाढा पानीको श्राव हुन आजकालका युवावस्थाका महिलाहरुका लागि एक साधारण समस्या भएको छ । सामान्य भाषामा यसलाई सेतो पानी अथवा ल्यूकोरिया पनि भनिन्छ ।

योनी चिलाउनेः
महिलाको योनी चिलाउनुका पछाडि विभिन्न कारण हुने गर्दछ । जस्तै इन्फेक्सन हुनु, सरसफाइको कमी हुनु, भिरिङ्गी, सम्भोग गर्ने व्यक्तिको यौनाङ्गमा इन्फेक्सन हुनु, रक्त विकार आदि यसका प्रमुख कारण हुन् ।

गर्भाशय सम्बन्धि रोगः
धेरै पटक प्युबिक हेयरको राम्रो सफाई नहुँदा किटाणु योनी मार्गमा प्रविष्ट भएर थुप्रै योनी गर्भासयसम्बन्धि समस्या उत्पन्न हुने गर्दछ । त्यसकारण यौनाङ्गको राम्रोसँग सरसफाई आवश्यक छ ।

सेक्सप्रति विमुख हुनुः
महिनावारी रोकिएपछि महिलाहरुलाई सेक्स प्रति रुची नहुने थुप्रै अनुसन्धानले देखाएको छ । यद्यपी, धेरैजसो महिलालाई सेक्समा पटक्कै मन नलाग्नेजस्ता सेक्स समस्या पनि देखिने गरिएको छ जुन एक गम्भीर प्रकारको समस्या मानिन्छ । यस्ता रोग भएका महिलाहरुले तुरुन्तै डाक्टरको सल्लाह बमोजिम उपचार थाल्नुपर्ने विशेषज्ञ बताउँछन् । यस्ता समस्यालाई तत्काल समाधान नगरे यसले मानिसको स्वास्थ्यमा थप समस्या सृजना गरि थप नयाँ रोगको लाग्ने  सम्भावना भएको विशेषज्ञ बताउँछन् ।

जेठ १० गते, २०७२ - २३:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top