/  Sat, October 20, 2018

गोरखाका भूकम्पपीडितलाई सहयोग गर्दै लोकगायिका मुना

काठमाडौं, महाभूकम्पबाट पीडित गोरखाको मनकामना गाविसका भूकम्पपीडितलाई लोकगायिका मुना थापा मगरले सहयोग गर्ने भएकी छन् । आफूले गर्न लागेको सहयोग सामग्री बिहीबार नै पीडितहरुकहाँ पुग्ने लोकगायिका थापाले बताइन् ।

आफूले उक्त क्षेत्रका भूकम्पपीडितलाई २५ बोरा चामल, २० कार्टुन बिस्कुट, १ क्विन्टल चिउरा, २० कार्टुन पानी तथा एक सय मिटर मेट्रेस सहयोग गर्न लागेको जानकारी थापाले खबरडबलीलाई दिइन् ।

असहज परिस्थितिबाट गुज्रिरहेका भूकम्पपीडितलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै थापाले भनिन्–  ‘यो मेरो समाजप्रतिको दायित्व हो । यस प्रकारको सहयोगद्वारा नै हामीले मुलुकमा भएको अपूरणीय क्षतिको पीडालाई न्यूनीकरण गर्न सक्छौं ।’

उनले आफ्नो सहयोग प्रयासमा हातेमालो गर्न अरु इच्छुक नागरिकलाई समेत अपिल गरेकी छन् । ‘मेरो क्षेत्रमा काम गर्ने मित्रहरु सहित देश–विदेशमा रहनुभएका सबैलाई यो दुःखद घडीमा सहयोगका लागि अपिल गर्दछु ।’

बैशाख १७ गते, २०७२ - ११:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण [फोटो फिचर]

राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण [फोटो फिचर]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा...   
युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

काठमाडौं । मानिसले युवा अवस्थामा के-के गर्न सक्छन् ? या के-के गर्नुपर्छ ? यसको ठ्याक्कै उत्तर पाउन गाह्रो...   

आगलागीबाट चार लाखको क्षति

रुकुम , पश्चिम । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय...   

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै...   

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन...   

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई...   
रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको...   

बेनि नाकाबाट मात्रै १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल...   

यो वर्ष लोकसेवाले असोज अन्तिम साता विज्ञापन ननिकाल्ने

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top