Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति सार्वजनिक

काठमाडौ, नेपालको शैक्षिक आन्दोलन, विद्यार्थी आन्दोलन र राजनितिक आन्दोलन सँग सम्बन्धीत पुस्तक ‘शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति’ सार्वजनिक भएको छ । अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष पुर्णबहादुर सिंह ‘प्रविण’ द्वारा लेखेको उक्त पुस्तक नेपाल लेखक संघले शनिवार राजधानिमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो । नेकपा माओवादका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईराला, अभिावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि लगायतले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । मुलुकको परिवर्तनका लागि राजनीतिक परिवर्तन सँगै शैक्षिक परिवर्तन पनि आवश्यक रहेको ले शिक्षा र राजनीतिको मुद्धामा केन्द्रित रहेर पुस्तक तयार पारेको सिंहको भनाई छ । विस २०३६ सालमा जाजरकोट जिल्लाको टालेगाउँमा जन्मिएका सिंह २०५२ साल देखि सुरुभएको जनयुद्ध देखि नै विभिन्न आन्दोलन र मोर्चामा निरन्तर होमिदै आइरहेका छन् । दश वर्षे जनयुद्धमा प्रत्येक्ष भाग लिएका सिंह निरन्तर क्रान्ति र आन्दालोनमा विश्वास गर्ने एक योद्धा पनि हुन् । उनि शान्तिप्रक्रिया पछि भएको माओवादी विभाजनमा जहिले पनि हार्डलाइनर पक्षको साथमा रहँदै आएका छन् । एमाओवादी सँगको पार्टी विभाजनताका मोहनवैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेका उनि अहिले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको विद्यार्थी सँगठनका उपाध्यक्ष छन् । मुल नेतृत्व संसदबादमा फसेकोले क.विप्लवको नेतृत्वमा रहेको एकीकृत जनक्रान्तिको पक्षमा लागेको उनको भनाई छ । ‘यो पुस्तकले उक्त एकीकृत जनक्रान्तिमा सहयोग पु¥याउने पुर्ण विश्वास लिएको छुँ’ लेखक सिंहले भने । जनकशिक्षा मासिकले प्रकाशन गरेको पुस्कत विभिन्न पाँच खण्डमा विभाजन गरिएको छ । पुस्तकको पहिलो खण्डमा  शैक्षिक आन्दोलन, दोश्रोमा विद्यार्थी आन्दोल, तेश्रोमा राजनिति, चौँथोमा संस्मरण र पाचौँ खण्डमा विभिन्न परिशिष्टहरु समावेश गरिएको छ ।\"Purna
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies