Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

रवीन्द्र समिरको ‘एकलव्य दृष्टिु प्रकाशित

काठमाडाैं, पेसाले प्रजजन तथा बालस्वास्थ्य विशेषज्ञ  रवीन्द्र समीरको आठौं लघुकथा सङ्ग्रह ‘एकलव्य दृष्टि’ प्रकाशित भएको छ । ८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको सङ्ग्रह एकलब्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहित राजनैतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एवं द्वैध चरित्रलाई व्यंगात्मक रूपमा तीव्र प्रहार गरिएको छ । विविध कोणबाट उजागर गरेको यो सङ्ग्रहको केन्द्रीय पात्र डा। शर्मा हुन् । डा. शर्माका क्रियाकलापहरू चिकित्सा क्षेत्रका दर्पण बनेका छन् । कृतिका बारेमा समिक्षा गर्दै चर्चित हास्यव्यंग्यकार हरिवंश आर्चायले डा। समीरका लघुकथाहरुको पहिलेदेखि नै प्रशंसक रहेको बताएका छन् । डा। समीरका ‘एकलव्य दृष्टि’ को एउटा लघुकथाले तीन घण्टामा हेर्ने सिनेमाको सन्देश एउटा लघुकथाले एक मिनेटमै दिन सक्ने बताएका छन् । ‘एकलब्य दृष्टि’ व्यस्त जीवनको साहित्य रहेको र आँ गर्दा अलंकार बुझिने ‘एकलव्य दृष्टि’का लेखक डा। समीर आफ्नो मन पर्ने लेखक भएको भन्दै आचार्यले प्रसंशा गरेका छन् । पूर्व एनआरएन अध्यक्ष तथा लेखक जीवा लामिछानेले समाजको प्रतिविम्ब पाइने हुनाले समीरका लघुकथा उत्कृष्ट रहेको र उनका कथाहरू रमाइलो मानेर पढेको बताए । पुस्तक समिक्षा गर्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले ‘एकलव्य दृष्टि’ मा ८२ वटा लघुकथा भएपनि यसको केन्द्रीय पात्र एक डां शर्मा रहेको खुलाएका छन् । बिरामीको संवेदना र डाक्टरको साहित्यिक हृदयको सम्बन्धबाट जन्मिएको कृति ‘एकलव्य दृष्टि’ रहेको बताएका छन् । यस अघि रवीन्द्र समीरका तेस्रो आँखा, पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड तथा व्यंग्यम शरणं गच्छामि लघुकथा संग्रहहरु प्रकाशित छन् १ यसबाहेक उनको मुक्तक सङ्ग्रह चाँदीको घेरा र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा सङ्ग्रह पनि प्रकाशित छन् । समीर लघुकथा विधाका सशक्त तथा अग्रणी कथाकार हुन् । समीरले पद्मश्री साहित्य सम्मान, युवाबर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल बिध्याभुषण पदक लगायत दुईदर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् । एकलव्य दृष्टि लघुकथा सङ्ग्रह फाइन प्रिन्टले प्रकाशित गरेको हो । ‘एकलव्य दृष्टि’ फाइनप्रिन्टको पहिलो लघुकथा सङ्ग्रह भएको फाइन प्रिन्टका निर्देशन निरज भारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies