Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

 सरुभक्त अभिनन्दित

बागलुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय सम्मान’ बाट हिजो यहाँ अभिनन्दन गरिएको छ ।

रत्न श्रेष्ठ पुरस्कार गुठीले नेपाली साहित्यमा पुर्याएको योगदनको कदर स्वरुप उनलाई अभिनन्दन गरेको जनाएको छ ।

सम्मानपछि साहित्यकार सरुभक्तले नेपाली साहित्यले नेपालको पुरानो इतिहास सुरक्षित राखेको बताउँदै रचना सिर्जनाले समाजको वस्तुपरक र यथार्थ चित्रण गर्नुपर्नेमा जोड दिए ।

यसैबीच गुठीले पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका कृतिमध्य उत्कृष्ठ दुई कृति छनोट गरेर सम्मान तथा पुरस्कारसमेत दिएको छ । यस वर्ष गद्य विधामा जिल्लाकै बलेवाका कवि तथा निबन्धकार भूपिन व्याकुल र पद्य विधाका लागि पर्वतका लक्ष्मीकान्त शर्मा ‘लकाश’ लाई सम्मान तथा पुरस्कृत गरिएको छ । ब्याकुलको २४ रिल नामक निबन्ध सङ्ग्रह र लकाशको सौर्यगाथा नामक महाकाब्य छनोट गरी पुरस्कार प्रदान गरिएको पुरस्कारका संस्थापक प्राज्ञ प्रेम छोटाले जानकारी दिए । साथै सोही अवसरमा डा सडानन्द पौडेलद्वारा लिखित ‘मोहनबहादुर मल्लका उपन्यासको सामाजिक यथार्थवाद’ समेत विमोचन गरिएको छ । मोफसलको साहित्यको श्रीवृद्धिका लागि धौलागिरिका साहित्यकार छोटाले आफ्नी स्व आमा रत्नकुमारी श्रेष्ठकोे स्मृतिमा पुरस्कार कोष स्थापना गरेका हुन् । कोषबाट २०३४ सालयता हरेक दुई वर्षको अन्तरमा साहित्यकार सम्मान गरिँदै आएको छ । पुरस्कारको राशि जनही रु २५÷२५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यसअघि रत्न श्रेष्ठ पश्चिमाञ्चल पुरस्कारबाट २७ जना सम्मानित, रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट आठ जना अभिनन्दित र छ जनालाई कदरपत्र प्रदान गरिसकेको गुठीले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies