Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सहवासको क्रममा भुलेर पनि नगुर्नहोस् यी गल्तीहरु

जब कुनै जोडी सहवासको लागि तयार हुन्छन् तब केहि कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सहवासको लागि तयारी गरिरहँदा पार्टनरको केहि व्यवहारले पूरै सेक्स मुडलाई अफ गरिदिने डर हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन सेक्सको क्रममा भुलेर पनि गर्नुहुँदैन । १. हतार गर्नेः सेक्स कहिले पनि हतारमा गरिने कुरा होइन । यसको लागि पर्याप्त समय चाहिन्छ । कतिपय व्यक्ति पार्टनर तयार नहुँदा नै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुबै व्यक्ति तयार हुन अत्यावश्यक छ नभए यसले आनन्दको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरको मूडलाई सेक्स मुडमा परिवर्तन गरेर मात्र सहवास गर्नुहोस् । २. अश्लिल व्यवहारः पोर्न फिल्महरु हेरेर कहिले पनि यसलाई आफ्नो व्यक्तिगत जीवनमा लागु गर्न नखोज्नुहोस् । यस्तो गरेमा तपाईंको सम्बन्ध टुट्ने समेत खतरा हुनसक्छ । विशेषगरि श्रीमान श्रीमती अथवा प्रेमी प्रेमिकाको यौन सम्बन्ध अश्लिल चलचित्रको जस्तो होइन भन्ने दुबै पार्टनरले बुझ्न आवश्यक छ । ३. चुम्बन नगर्नुः सहवास गर्ने क्रममा कतिपय जोडीले यौनाङ्गमा मात्र ध्यान दिने गर्दछन् जुन गलत हो । सेक्स गर्दा चुम्बनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । चुम्बनले सामिप्यता बढाउने भएकाले यसले सेक्सको मुडलाई कायम राख्न मद्दत गर्दछ । ४. मेसिन जस्तो व्यवहारः यौनसम्बन्ध शारिरिक आवश्यकता मात्र पूर्ती गर्न नभई एक अर्कालाई भावनात्मक रुपले जोड्ने कसी पनि हो । त्यसकारण यौनसम्बन्ध स्थापित गर्दा कहिले पनि मेसिनको जस्तो व्यवहार नगर्नुहोस् । यौन सम्पर्कलाई शारिरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् । ५. चुपचाप रहनेः यौनसम्बन्ध भइरहँदा एक–अर्कासँग कुराकानी गर्नु निकै महत्वपूर्ण मानिन्छ । यौनको आनन्दको विषयमा पार्टनरसँग भाषामा व्यक्त गर्दा उनीहरु बिच माया प्रगाढ हुने थुप्रै मानिसहरुको विश्वास छ । यौन सम्पर्कका बेला यौनिक क्रियाकलापमा मात्र ध्यान नदिई एक अर्कासँग बोल्दै नबोल्नु ठूलो गल्ती हो । ६. यौनाङ्गमा मात्र ध्यान दिनेः महिलाहरुले सहवासको बेला पुरुषले आफ्नो सबै अंगलाई माया गरोस् भन्ने चाहना राख्दछन् । तर पुरुषहरु भने महिलाको यौनाङ्गमा मात्र बढि ध्यान दिने गर्दछन् । महिलाहरुलाई सहवासका बेला घुँडा, नाडी, पछाडिको भाग, पेट चलाउँदा उत्तेजित हुने गर्दछन् । ७. स्खलनको पूर्व जानकारी नदिनेः कतिपय अवस्थामा जोडीहरु आफू स्खलीत भइसकेको कुरा एक–अर्कालाई भन्दैनन् जसका कारण उनीहरु सेक्सको आनन्द लिनबाट बञ्चित हुन्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकरी दिनुपर्छ । ८. परम्परागत आसन अपनाउनुः अधिकांस जोडीहरु परम्परागत यौन आसन अपनाउने गर्दछन् जसमा पुरुष माथि र महिला तल हुने गर्दछन् । तर यो आसनमा महिलाहरुलाई धेरै भार पर्ने हुँदा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढि महसुस हुन्छ । परम्परागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुनसक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies