Khabar Dabali Logo
  December 10, Tue

सहवासको क्रममा भुलेर पनि नगुर्नहोस् यी गल्तीहरु

जब कुनै जोडी सहवासको लागि तयार हुन्छन् तब केहि कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सहवासको लागि तयारी गरिरहँदा पार्टनरको केहि व्यवहारले पूरै सेक्स मुडलाई अफ गरिदिने डर हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन सेक्सको क्रममा भुलेर पनि गर्नुहुँदैन ।

१. हतार गर्नेः
सेक्स कहिले पनि हतारमा गरिने कुरा होइन । यसको लागि पर्याप्त समय चाहिन्छ । कतिपय व्यक्ति पार्टनर तयार नहुँदा नै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुबै व्यक्ति तयार हुन अत्यावश्यक छ नभए यसले आनन्दको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरको मूडलाई सेक्स मुडमा परिवर्तन गरेर मात्र सहवास गर्नुहोस् ।

२. अश्लिल व्यवहारः
पोर्न फिल्महरु हेरेर कहिले पनि यसलाई आफ्नो व्यक्तिगत जीवनमा लागु गर्न नखोज्नुहोस् । यस्तो गरेमा तपाईंको सम्बन्ध टुट्ने समेत खतरा हुनसक्छ । विशेषगरि श्रीमान श्रीमती अथवा प्रेमी प्रेमिकाको यौन सम्बन्ध अश्लिल चलचित्रको जस्तो होइन भन्ने दुबै पार्टनरले बुझ्न आवश्यक छ ।

३. चुम्बन नगर्नुः
सहवास गर्ने क्रममा कतिपय जोडीले यौनाङ्गमा मात्र ध्यान दिने गर्दछन् जुन गलत हो । सेक्स गर्दा चुम्बनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । चुम्बनले सामिप्यता बढाउने भएकाले यसले सेक्सको मुडलाई कायम राख्न मद्दत गर्दछ ।

४. मेसिन जस्तो व्यवहारः
यौनसम्बन्ध शारिरिक आवश्यकता मात्र पूर्ती गर्न नभई एक अर्कालाई भावनात्मक रुपले जोड्ने कसी पनि हो । त्यसकारण यौनसम्बन्ध स्थापित गर्दा कहिले पनि मेसिनको जस्तो व्यवहार नगर्नुहोस् । यौन सम्पर्कलाई शारिरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् ।

५. चुपचाप रहनेः
यौनसम्बन्ध भइरहँदा एक–अर्कासँग कुराकानी गर्नु निकै महत्वपूर्ण मानिन्छ । यौनको आनन्दको विषयमा पार्टनरसँग भाषामा व्यक्त गर्दा उनीहरु बिच माया प्रगाढ हुने थुप्रै मानिसहरुको विश्वास छ । यौन सम्पर्कका बेला यौनिक क्रियाकलापमा मात्र ध्यान नदिई एक अर्कासँग बोल्दै नबोल्नु ठूलो गल्ती हो ।

६. यौनाङ्गमा मात्र ध्यान दिनेः
महिलाहरुले सहवासको बेला पुरुषले आफ्नो सबै अंगलाई माया गरोस् भन्ने चाहना राख्दछन् । तर पुरुषहरु भने महिलाको यौनाङ्गमा मात्र बढि ध्यान दिने गर्दछन् । महिलाहरुलाई सहवासका बेला घुँडा, नाडी, पछाडिको भाग, पेट चलाउँदा उत्तेजित हुने गर्दछन् ।

७. स्खलनको पूर्व जानकारी नदिनेः
कतिपय अवस्थामा जोडीहरु आफू स्खलीत भइसकेको कुरा एक–अर्कालाई भन्दैनन् जसका कारण उनीहरु सेक्सको आनन्द लिनबाट बञ्चित हुन्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकरी दिनुपर्छ ।

८. परम्परागत आसन अपनाउनुः
अधिकांस जोडीहरु परम्परागत यौन आसन अपनाउने गर्दछन् जसमा पुरुष माथि र महिला तल हुने गर्दछन् । तर यो आसनमा महिलाहरुलाई धेरै भार पर्ने हुँदा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढि महसुस हुन्छ । परम्परागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुनसक्छन् ।

चैत २७ गते, २०७१ - १९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top