Khabar Dabali Logo
  November 17, Sun

संविधान जारी गर्नका लागि दबाबस्वरुप शनिबार सांस्कृतिक कार्यक्रम

काठमाडाै,  मदन भण्डारी स्पोर्टस् एकेडेमी र अन्तरा साङ्गीतिक समूहले नयाँ संविधान जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न सहयोग पुर्याउने उद्देश्यले नयाँ वर्षको पूर्वसन्ध्यामा यही चैत २८ गते काठमाडौँको खुलामञ्चमा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।

समाजमा व्याप्त विसङ्गति, अन्याय, अत्याचार, अन्धविश्वास, विभेद बहिष्करणका विरुद्धमा लोकतन्त्र सामाजिक न्याय र समानताको पक्षमा जनचेतना अभिवृद्धि गर्दै लोकतान्त्रिक राजनीतिक आन्दोलनलाई अग्रगति प्रदान गर्न सांस्कृतिक आन्दोलनले महत्वपूर्ण भूमिका खेल्ने एकेडेमीका अध्यक्ष एवम् सभासद् विनोद श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रगतिशील तथा राष्ट्रवादी गीत प्रस्तुत गरिने छ । राष्ट्रियस्तरका कलाकारको सहभागितामा हुने उक्त कार्यक्रमबाट सङ्कलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

माया, प्रेमको नाममा अश्लीलता, निराशा र कुण्ठा, देशभक्तिको नाममा जनताको बेवास्ता र ढुङ्गा माटाका प्रशंसा अनि शासकको स्तुति गायनमा रुमलिएको मूलधारको नेपाली गीत–सङ्गीतको विकल्पका रुपमा प्रगतिशील गीत–सङ्गीतको धार २० को दशकमा सशक्त रुपमा देखापरेको
हो ।

सभासद् श्रेष्ठले सो कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकावासीलाई आग्रह गरेका छन् ।

चैत २६ गते, २०७१ - १९:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top